मुख्य समाचार
सुनवल । नेपाल शिक्षक संघ सुनवल नगर कार्यसमितिको पाचौ प्रतिनिधि सभा २०८० सप्पन्न भएको छ । संघका अध्यक्ष खेमलाल जोशी शर्माको अध्यक्षता तथा सुनवल नगरका संस्थापक नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सुनवल...
पुरा पढ्नुहोसकाठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाले पालिकाका विषयमा भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ । पालिकाका अध्यक्ष सुमन तामाङ सज्जन र निमित्त प्रशासकीय अधिकृत ऋषि अधिकारीले विज्ञप्ति जारी गर्दै एक अनलाइनमा प्रकाशित सडक निर्माणमा...
पुरा पढ्नुहोसयुएई । नवलपरासी सेवा समाज युएईले विविध सांस्कृतिक कार्यक्रम सप्पन्न गरेको छ । समाजले गरिब तथा असाहयहरुको सयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नवलपरासी सेवा समाजका अध्यक्ष भुपराज डुम्रे तथा नेपाली समाज युएईका अध्यक्ष...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवलमा बस र टिप्पर एकआपसमा ठक्कर खादा बस चालक सहित १७ जना घाइते भएका छन । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना...
पुरा पढ्नुहोससुनवल । महाकवि देवकोटा नमुना मावि सुनवल ४ ले आज विद्यालयका सल्लाहाकारहरु सँग छलफल गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षतामा वसेको वैठक तथा छलफलले विद्यालयको ६४ औं वार्षिकउत्वसको वारेमा छलफल...
पुरा पढ्नुहोससुनवल । सिद्दार्थ शिशुसदन सेकेन्डरि इङ्लिश बोर्डिङ स्कुल सुनवल ४ मा खेलकुद सप्ताह सुरु गरेको छ । माघ १७ गतेदेखी १९ गतेसम्म सन्चालन हुने खेल सप्ताहमा विद्यार्थीहरुलाई विभिन्न खेलहरु खेलाइने विद्यालयका प्राचार्य पदम ठकुरीले...
पुरा पढ्नुहोससुनवल । धान्यान्चल महायज्ञ माध्यामिक विद्यालयले ३६ औं बार्षिकोत्वस मनाएको छ । विद्यालयले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा अभिभावक दिवस एव पुरस्कार...
पुरा पढ्नुहोसपरासी । गौतम बुद्धको अस्थिधातु समाधिस्थल निजी कम्पनीलाई लिजमा दिने निर्णय प्रति जिल्लाका सरोकारवालाले विरोध जनाएका छन । रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरातात्त्विक स्थलको संरक्षणमा सरकार पछाडि...
पुरा पढ्नुहोससुनवल । साहित्य परिषद,नवलपरासीले शहिद दिवसको अवसरमा काब्यविमर्श एब रचना वाचन कार्यक्रम गरी शहीद दिवस मनाएको छ । साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा.श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा विभिन्न साहित्यिक रचना वाचन गरि सहिद दिवस मनाएको साहित्य...
पुरा पढ्नुहोसदेवदह । रुपन्देहीको देवदहमा संचालित प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधी देवदह माध्यमिक विद्यालयले प्राप्त गरेको छ । माघ १२ देखि १४ सम्म संचालित प्रतियोगितामा भएका खेलहरूमा सर्वाधिक १२ स्वर्ण पदक जित्दै...
पुरा पढ्नुहोस









