मुख्य समाचार
प्रदिप ज्ञवाली,असोज २३,सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था बुटवल १२ तामनगरको चाैधाै वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले आज एक कार्यक्रमको आयोजना गरि वार्षिक साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख...
पुरा पढ्नुहोसप्रदिप पाठक,असोज २३,परासी। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान पुर्ण रूपमा संस्थागत नभएको बताएका छन ।दाहालले सम्पूर्ण पार्टीको सहमतिमा लेखिएको भएतापनी संविधानमा अधिकार प्रयाप्त नभएकोले संशोधन गर्ने बताए। संविधानले दलित महिला जनजाति मधेसी लगायत उत्पीडित...
पुरा पढ्नुहोसअसोज २२ बुटवल । रुपन्देहीको सैनामैनामा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका-७ रामबस्ती टोल बस्ने २५ वर्षीय भिकु चौधरी थारु रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ...
पुरा पढ्नुहोसकमल विक अछाम/बुधबार २० असोज नेपाल कम्युनिस्ट पार्टी अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ। बुधबार जिल्लाको मंगलसैन बजारमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा विशाल र्याली निकालिएको थियो। नेकपाको...
पुरा पढ्नुहोसअसोज २०,डोटी,जीबन थापा ।नेपाल कम्युनिस्ट पाटि ( विप्लब) डोटीले आफूसँग भएको तीन तीनबुँदे सहमति कार्यान्वयन गर्न भन्दै डोटी जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। संसदीय व्यवस्थामा प्रतिनिधित्व गरिरहेको देउवा सरकारलाई आफू संग भएका सहमति छिटो...
पुरा पढ्नुहोसअसोज २० काठमाडौं । विप्लव नेतृत्व को नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी )केन्द्रीय समितिको आयोजनामा भारतद्वारा अतिक्रमित भुमी लिपुलेक,नावी,कुटी, गुन्जी र कालापानी लगाएतका क्षेत्रमा बसोबास गर्ने जनताहरुको जनगणना गर्नुपर्ने माग राख्दै राजधानीको माईतीघर...
पुरा पढ्नुहोसअसोज २० बर्दघाट। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीको बर्दघाटमा बिरोध सभा सम्पन्न गरेको छ।तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप बर्दघाटमा कोणसभा गरेको थियो । कोणसभाको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता रामप्रीतले जेल र...
पुरा पढ्नुहोसअसोज २० अर्घाखाँची ।अर्घाखाँचीमा घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैंचा मुनि बसोबास गर्ने ९२ वर्षिय खिमानन्द पौडे्ल रहेको जिल्ला प्रहरी...
पुरा पढ्नुहोससन्देश गुरुङ,सुनवल,१९ असोज ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को प्रथम सुनवल नगर भेला सम्पन्न भएको छ। भेलाले टेक बहादुर पुन अध्यक्ष र सचीवमा केशव ढकाल सहितको ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ। उक्त पार्टीका जिल्ला...
पुरा पढ्नुहोसअसोज १९ बर्दिया ।बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ।अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो।बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला...
पुरा पढ्नुहोस









