मुख्य समाचार

एन सि सि बैंकद्वारा रेडक्रसलाई फिल्टर प्रदान

रमेश भुसाल,कार्तिक १७ सुनवल । नेपाल कमर्स एन्ड क्रेडिट बैंक(एन सि सि) सुनवल शाखाले नेपाल रेड्क्रस सोसाइटी सुनवल उपशाखालाई फिल्टर सहयोग गरेको छ । आर्थिक कारोबार सङगै सामाजिक कर्यालाई अगाडि बढाउने उद्देश्यका साथ शुद्ध पानीको...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कर्णाली प्रदेश समिति प्रथम बैठक सम्पन्न,निर्णयहरु सार्वजनिक

कार्तिक १७ कालिकोट ।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी) कर्णाली प्रदेश समितिको प्रथम पूर्ण बैठक पार्टीका केन्द्रीय सदस्य एटम विसीको प्रमुख आतिथ्यतामा र संगठनका केन्द्रिय सचिव वीरेन्द्र शाहको आतिथ्यतामा विद्यार्थीहरुको आन्दोलन र शैक्षिक...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कैलालीद्वारा बिद्यालयमा अनिश्चितकालीन तालाबन्दी

गणेश एसके,कार्तिक १६,कैलाली । नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीले आफुहरुका माग पुरा नभएको भन्दै मंगलबार साडेपानी स्थित दशरथ माध्यमिक बिद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ।क्रान्तिकारीले कार्तिक १५ गते बिद्यालयमा भयको...

पुरा पढ्नुहोस
नेकपाद्वारा ताप्लेजुङमा पार्टी सम्पर्क कार्यलय स्थापना

प्रविन बिद्रोही,कार्तिक १६ ताप्लेजुङ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङ जिल्लामा पार्टी सम्पर्क कार्यलय स्थापना गरेको छ । नेकपाले एक कार्यक्रममाका बिछ ताप्लेजुङ्को फुङ्लिङ नगरपालिका वडा न. ४ पुरानो मेडिकल रहेको स्थानमा जिल्ला सम्पर्क...

पुरा पढ्नुहोस
नेकपा निकट युवा संगठनको अध्यक्षमा पुनः पाटन

कार्तिक १५ दाङ ।नेकपा निकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सम्पन्न भएको छ । सम्मेलनले पुनःपाटनको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिनेश,महासचिव बिदुषी,सचीवमा तिलक ,कोषाध्यक्षमा विश्लेषण सहित...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) कैलालीद्वारा बिधालयलाई शैक्षिक विकृति विरुद्ध ज्ञापनपत्र

कार्तिक १५ कैलाली । कैलालीको घोडाघोडि नगरपालिका वडा न १ साडेपानी स्थित रहेको श्री दशरथ माविमा अखिल (क्रान्तिकारी)ले विद्यालयमा भएको अनियमितता र भ्रष्टाचार रोक्न तथा तत्काल अभिभावक भेला बोलाई सार्वजनिक लेखापरिक्षण गराउन माग गर्दै...

पुरा पढ्नुहोस
दाङको जनता मावी अभिभावक सेवा शुल्कको नाममा मनोमानी ढंगले शुल्क असुल गर्दै

भालुवाङ १५ कार्तिक । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा रहेको जनता माध्यमिक बिद्यालयले अभिभावक सेवा शुल्कको नाममा विद्यार्थीहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको छ । सरकारको नियम बिपरित बिद्यालय प्रशासनले अभिभावक सहयोगका...

पुरा पढ्नुहोस
राजनितिक स्थिरता,सामाजिक गतिशीलता,शान्ति र समृद्धिको रुप बैज्ञानिक समाजवाद हो: बास्तोला

रमाकान्त बास्तोला,कार्तिक १५ पोखरा। नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा आयोजित प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र बैज्ञानिक समाजवाद बिषयक अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य धर्बेन्द्र बास्तोला `कन्चन´को प्रमुख अतिथ्यतामा आयोजित...

पुरा पढ्नुहोस
बाग्मति खाडसारी मिलले किसानहरुलाई उखुकाे बीउ र सामाग्री उपलब्ध गराउदै

नन्दु यादव कार्तिक १५ नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ताकाे कुडियामा स्थापित बाग्मति खाडसारी मिलले यसबर्ष किसानहरुलाई उन्नत जातकाे उखुकाे बीउ उपलब्ध प्राबिधिक सल्लाह,किटनाशक औषधि र खेत जाेत्नकाे लागि कृषि सामाग्री समेत उपलब्ध गराउने...

पुरा पढ्नुहोस
दुध संकलनबाट करिब ६ हजार जना लाभान्वित हुने

प्रकाश न्यौपाने,कार्तिक १५,नवलपरासी । पश्चिम नवलपरासिको बर्दघाट नगरपालिका ९ मा प्रधान कार्यलय रहेको बिशाल बहुउद्देश्यीय सहकारी सस्थाले दुध संकलन तथा भण्डारण केन्द्र संचालन गरेपछि ६ हजार जना लाभान्वित हुने भएका हुन । सस्थाले नेपाल सरकार...

पुरा पढ्नुहोस