मुख्य समाचार

दुई दिने उष्ण प्रदेशिय उपेक्षित रोगहरु सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

मंसिर १३,भुमहि  । इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसनको साझेदारीमा सञ्चालित आधारभुत स्वास्थ्य परियोजनाले सुनवल नगरपालिका अन्तर्गत रामनगर स्वास्थ्य चौकिका सम्पुर्ण महिला स्वयसेबिकाका लागि दुईदिने उष्ण प्रदेशिय उपेक्षित रोगहरु संबंधित अभिमुखिकरण तालिम सम्पन्न...

पुरा पढ्नुहोस
नेकपा नेता बिरजंगको सम्झना फाल्गुन १-४ गते बिरजंग स्मृति कप हुने

मुक्ति गैरे,मंसिर १३,काठमाडौ।नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ आठाैं पुर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ। आइतबारदेखि काठमाडौंमा शुरु भएको बैठक अाज सम्पन्न भएको हो। बैठक नेपाल कम्युनिस्ट पार्टीका बरिस्ठ केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द”बिरजंग”काे...

पुरा पढ्नुहोस
पूर्वअसई सहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेकपा प्रवेश

कमल विक ,अछाम, मंसिर १३।नेपाल कम्युनिष्ट पार्टी अछामले तुर्माखाद गाउँपालिका ८ धमालीमा वडा भेला सम्पन्न गरेको छ। पार्टीको महाधिवेशनको पूर्व सन्ध्यामा सोमबार एक कार्यक्रम गरि वडा भेला सम्पन्न गरेको हो। भेला उद्घाटन समारोहका प्रमुख अतिथि...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)बर्दियाले सुरु गर्यो विद्यार्थी जागरण अभियान

रमेश प्याकुरेल बर्दिया,१३ मंसिर,बर्दिया । नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” मूल नाराका साथ सङ्गठनले...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाको कृषि शाखामा किसानले लगाए ताला

मंसिर १३,नवलपरासी । बर्दघाट नगरपालिकाको कृषि शाखामा वडा नम्बर १३ का किसानले ताला लगाएका छन। बर्दघाट १३ मा रहेको नवदुर्गा कृषक मुल समुहले मकै बिउका लागि लागत साझेदारीमा नगरमा बीउ माग गर्ने बिषयमा कृषी शाखा...

पुरा पढ्नुहोस
सुकुम्बासी माथि दमन गरे प्रतिकार गर्ने नेकपा नेता पुनको चेतावनी

प्रविण विद्रोही /दमक,१२ मंसिर ।नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट सुकुम्बासी संगठन अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ , जिल्ला समिति झापाको आयोजनामा वृहत् सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। झापाको दमक ७...

पुरा पढ्नुहोस
प्रचण्डको भ्रमपूर्ण हल्लाको पछि नलागौँ : नेकपा नेता रणदीप

मंसिर १२,काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी पचाल झरना गाउँ कमिटीले आयोजना गरेको सांस्कृतिक जनसभा सम्पन्न भएको छ । पचाल झरनाको धमालीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका कालीकोट जिल्ला सेक्रेटरी रणदिपले माओवादी केन्द्रले शहिदहरुको रगतको अपमान गरेको...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेशले गर्यो विद्यार्थी जागरण अभियान सुरुवात

मंसिर १२ धनगढी ।नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले कैलालीको धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी जागरण अभियान -२०७८ को उदघाटन गरेको छ । संगठनले अभियानको मुल नारा “वैज्ञानिक...

पुरा पढ्नुहोस
सोमनाथ बाबा मावी कक्षा ११का विधार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

सुनवल ११ मंसिर । पश्चिम नवलपरासिको सुनवलमा अवस्थित सोमनाथ बाबा माध्यामिक बिधालयका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा १२ मा पढ्ने विधार्थीले एक कार्यक्रम गरि स्वागत गरेका हुन। सुनवल-१मा रहेको सोमनाथ माविका...

पुरा पढ्नुहोस
जनपत्रकार संगठनको चौथो राष्ट्रिय सम्मेलन माघ ११-१३ गते बुटवलमा हुने

मंसिर १० काठमाण्डौ। जनपत्रकार संगठन नेपालको चौथो सम्मेलन बुटवलमा हुने भएको छ ।संगठनको चौथो राष्ट्रिय सम्मेलन माघ १० गते देखि १३ गते सम्म बुटवलमा हुने भएको हो। नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल केन्द्रिय...

पुरा पढ्नुहोस