मुख्य समाचार
असोज १८ उदयपुर।विप्लव नेतृत्वको नेकपाले तीन बुद्दे सहमति कार्यनयनको माग गर्दै उदयपुर प्रशासन अगाडि धर्ना दिएको।गाइघाटको पिपलचोकबाट नारासहित र्यालि गर्दै जिल्ला प्रशासन कार्यलयमा धर्ना कार्यक्रम गरेको हो। धर्ना कार्यक्रमको कोणसभामा सम्बोधन गर्दै नेकपा उदयपुरका जिल्ला...
पुरा पढ्नुहोसमाेहन बहादुर नेपाली,पाल्पा १८ असोज। विप्लव नेतृत्व नेकपाले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै पाल्पामा धर्ना सहित काेणसभा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय...
पुरा पढ्नुहोसअसोज १८ लमजुङ । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले लमजुङमा र्याली सहित जिल्ला प्रशासन कार्यलयमा अगाडि धर्ना एवं कोणसभा सम्पन्न गरेको छ। लमजुङ जिल्लाको बेशिसहर नगरपालिका शेराचोकबाट शुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय अगाडि गएर...
पुरा पढ्नुहोसप्रकाश थापा ,असोज १८ डोटी। विप्लव नेकपाले तीन बुदे सहमति कार्यान्वयन सम्बन्धि जिल्ला प्रशासन कार्यालय डोटी अगाडी धर्ना गरेको छ।नेकपाको केन्द्रिय कार्यक्रम अनुसार तिनबुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्ना दिएको हो । गत फागुन २१...
पुरा पढ्नुहोसकमल विक,अछाम, १८असोज । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्ला प्रशासन कार्यालय अछाममा नेपाल सरकार र नेकपाबिच गत फाल्गुन २१ गते भएको ३ बुदे सहमति कार्यान्वयन गर्न माग गर्दै धर्ना दिएको छ। नेपाल कम्युनिस्ट...
पुरा पढ्नुहोसअसोज १८ स्याङ्जा । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले स्याङ्जाको जिल्ला प्रशासन कार्यलयमा धर्ना एवं कोणसभा सम्पन्न गरेको छ।सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेकपाले जिल्ला प्रशासन कार्यालय...
पुरा पढ्नुहोसहेमन्त प्रकाश वलि ,असोज १७ दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली(सुदर्शन) नेकपा दाङको तेस्रो जिल्ला बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै आफुहरु अदालतको आदेशमा छुटेको बताए। नेकप नेता सुदर्शनले भने,”केपि सरकार र हाम्रो...
पुरा पढ्नुहोसअसोज १७ अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीले वृक्षारोपण तथा मास्क वितरण कार्यक्रम गरेको छ।जिल्लाको सन्धिखर्क,ठाडा,खन,नरपानी,खिल्जी लगायत जिल्लाभरका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा ६६ औं प्रहरी...
पुरा पढ्नुहोसमाेहन बहादुर नेपाली,असोज १७ पाल्पा। युवा संगठन नेपाल पाल्पाको दाेस्राे भेला सम्पन्न भएको छ । भेलाले लिला सारु मगर अध्यक्ष,वेद प्रसाद विश्वकर्मा उपाध्यक्ष सहित प्रन्ध सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलामा प्रमुख अतिथि नेपाल...
पुरा पढ्नुहोसअसोज १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कडा जवाफ फर्काएका छन् ।पार्टी एकता गर्न प्रचण्डले गरेको प्रस्तावमा विप्लवले पहिला संसदीय राजनीति परित्याग गरेर...
पुरा पढ्नुहोस









