मुख्य समाचार

कांग्रेस अधिवेशन:प्रदेश सभाको नतिजा सार्वजनिक कंडेल भन्दा खनाल बलियो

प्रकाश न्यौपाने, मसिर ४ ,नवलपरासी । पश्चिम नवलपरासी कांग्रेसमा खनाल गुटको बलियो देखिएको छ । प्रदेेेश सभाको चुनावीको नतिजा सर्वाजनिक भएको तथ्यालाइ हेर्दा चार वटा प्रदेश सभा रहेको जिल्लामा ३ वटामा खनाल समुह बिजयी...

पुरा पढ्नुहोस
गुल्मीमा हराएका एक व्यक्ति मृत अबस्थामा भेटिए

मंसिर २,गुल्मी । गुल्मी मा हराएका एक व्यक्ति मृत अबस्थामा भेटिएका छ।जिल्लाको इस्मा गाउँपालिका २ ताल्तुङ स्थायी घर भएका ६२ वर्षिय थानेश्वर सारु मगरको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको...

पुरा पढ्नुहोस
बन्दकाे पुर्वसन्ध्यामा नेकपा पाल्पाले गर्याे चार ठाउँमा मशाल जुलुस

मुक्ति गैरे,पाल्पा ,कार्तिक २९ । नेपाल कम्युनिस्ट पार्टी,पाल्पाले पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यबृद्धी विरुद्ध भोलि कार्तिक ३० गते नेपाल बन्द घोषणा गरेको छ ।पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध पार्टी केन्द्रीय समितीद्वारा घोषणा गरिए अनुसार चरणबद्ध...

पुरा पढ्नुहोस
वालिङका कृषकलाई घाँसको बिउ बितरण

कार्तिक २८ वालिङ।वालिङ नगरपालिकाका कृषकहरुलाई घाँसको बिउ बितरण गरिएको छ । नगरपालिका भित्रका १४ वटै वडाका अगुवा तथा व्यवशायीक कृषकहरुलाई जै घाँसको बिउ बितरण गरिएको हो । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)बर्दियाको तेस्रो पुर्ण बैठक सम्पन्न,शिक्षण संस्थाहरुको अनुगमन गरिने

रमेश प्याकुरेल ,२८ कार्तिक,बर्दिया । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विधार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिती बर्दियाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । संगठनका अध्यक्ष हरि प्याकुरेलको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टीका बर्दिया...

पुरा पढ्नुहोस
उत्तरायणी नदिमा मंसिर २ गते देखि मेला लाग्ने

सागर पौडेल ,कात्तिक २८, सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ र रामग्राम नगरपालिका वडा नम्बर १४ को सिमानामा अबस्थित उत्तरायणि नदिमा मेला लाग्ने भएको छ । प्रत्येक बर्षको कात्तिक शुक्ल पक्षको चतुर्थीका...

पुरा पढ्नुहोस
बालुवाटार बेचेर खानेलाई सरकारले कारबाही नगर्दा हामीले गर्यौ:विप्लव

गणेश एसके,कार्तिक २७कैलाली।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनको धनगढीमा भएको दलित मुक्ति मोर्चा नेपालको पाचौं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रूपमा रहेका नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले प्रधानमन्त्री निवास बालुवाटार...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा नेकपाद्वारा मुल्यवृद्धि बिरुद्ध बिरोध प्रदर्शन

कात्तिक २७, अर्घाखाँची।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि बिरुद्ध अर्घाखाँचीमा बिरोध प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको विद्यार्थी जिल्ला सचीव...

पुरा पढ्नुहोस
कामना सेवा बैकद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा तथा खाद्यान्न बितरण

कार्तिक २७ वालिङ।कामना सेवा बिकास बैंकले जेष्ठ नागरिकलाइ न्यानो कपडा तथा खाद्यान्न बितरण गरेको छ। बैंकले स्याङ्जाको रामनदी धाममा रहेको जेष्ठ नागरिकलाई गरिएको हो।कामना सेवा विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङ र झलुङ्गे शाखाद्दारा...

पुरा पढ्नुहोस
जनकल्याण साकोसद्वारा बासा र गोपिगन्जमा सेवा केन्द्रको उद्घाटन

प्रकाश न्यौपाने ,कार्तिक २७,नवलपरासी । नवलपरासीको बर्दघाट वाड नम्बर ०९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले सरावल गाउपालिकामा रहेको बासाबसाहि र प्रतापपुर गाउपालिकामा रहेको गोपिगन्जमा सेवा केन्द्रको उद्धाटन गरेको छ । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस