मुख्य समाचार

स्वर्गीय बृद्धि रायमाझी कम्युनिस्ट पार्टीका योद्धा हुन:एमाले सचीव रायमाझी

अनिल नेपाली,अर्घाखाँची,१८ चैत।नेकपा(एमाले)का केन्द्रिय सचिब तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले स्वर्गीय बृद्धि रायमाझी कम्युनिस्ट पार्टीका योद्धा भएको बताउनुभएको छ।सन्धिखर्क नगरपालिका वडा न २ को आयोजना मञ्जरी युवा क्लबको व्यबस्थापन आज सम्पन्न भलिबल प्रतियोगितको...

पुरा पढ्नुहोस
कैलालीमा अखिल(क्रान्तिकारी)द्वारा विधालयलाई शैक्षिक विकृति विरुद्ध ज्ञापन पत्र

चैत्र १७,कैलाली।कैलालीको घोडाघोडि नगरपालिका वडा नं १ मा रहेको राष्ट्रिय माविमा अखिल (क्रान्तिकारी)ले विद्यालयमा भएको अनियमितता र भ्रष्टाचार रोक्न तथा शैक्षिक गुणस्तर सुधार गर्न लगायतका मागहरु राख्दै बिद्यालयका प्रधानध्यापक राम छविल्ला चौधरीलाई ज्ञापन पत्र...

पुरा पढ्नुहोस
वित्तीय साक्षरता कक्षाले आर्थिक बचत गर्न प्रेरित गरेको सहभागीहरुको भनाई

पुरन अधिकारी,चैत १७,सुनवल।सामी परियोजना कार्यन्वयनका लागि स्थानीय तहका पदाधिकारी सँग प्रगति समिक्षा र समन्वय एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्ने वक्ताहरूले सामी परियोजनाको खुलेर प्रशसा गरेका छन । बिदेश जानु अघि सीप सिक्ने देखि नै विविध...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा म्यादी प्रहरीको परीक्षामा १७०५ जना शारिरीक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण

अनिल नेपाली,१७ चैत,अर्घाखाँची । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएको मा शारिरीक परीक्षण स्वास्थ्य परीक्षणमा करिब १७०५ जना...

पुरा पढ्नुहोस
देवकोटामा सिपमुलक तालिम लाईट भेहिकल सर्भिस मेकानिक कार्यक्रम संचालन हुने

चैत्र १७,सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटा प्राविधिक शिक्षालयमा सिपमुलक तालिम लाईट भेहिकल सर्भिस मेकानिक कार्यक्रम संचालय हुने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्विनी प्रदेशको सहयोगमा १८ बर्ष पुरा भइ ४० बर्ष...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निजामती कर्मचारी ट्रेड युनियनको विदाई कार्यक्रम सम्पन्न

चैत १६,अर्घाखाँची।निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन अर्घाखाँचीले विदाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीमा कार्यरत कार्यालय सहयोगी खोपलाल पाण्डेको एक कार्यक्रम बीच विदाई गरेको हो । २०४६ साल देखि यसै जिल्लालाई...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)गोरखाको चौथो पुर्ण बैठक सम्पन्न

चैत १६,गोरखा।अखिल(क्रान्तिकारी)गोरखाको चौथो पुर्ण बैठक सप्पन्न भएको छ।बैठकले रोजखिम गुरुङको संयोजकत्वमा २० सदस्यीय २३ औं जिल्ला सम्मेलनको आयोजक समिति गठन गरिएको छ । साथै आउदो बैशाखको दोस्रो हप्ता जिल्ला सम्मेलन गर्ने निर्णय लिएको छ। बैठकमा नेपाल...

पुरा पढ्नुहोस
राष्ट्रिय हास्यव्यङ्गय कविता प्रतियोगितामा नवलपरासीबाट अधिकारीको प्रतिनिधित्व

सुस्मन विश्वकर्मा,चैत १५,सुनवल।गाेकर्णेश्वर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगितामा नवलपरासीबाट रेशम अधिकारीले प्रतिनिधित्व गर्ने भएका छन। प्रतियोगितामा अधिकारीले`हामी र हाम्रोवाद´शीर्षकको कविता वाचन गर्नेछन।यहि आउदो चैत्र १८ गते काठमाडौं स्थित गाेकर्णेश्वर नगरपालिकाको आरुवारीमा उक्त प्रतियोगिता...

पुरा पढ्नुहोस
देवदहबारे अध्ययन गरेको शोधपत्र भट्टराईद्वारा नगरपालिकालाई हस्तान्तरण

चैत १५, देवदह । देवदह नगरपालिका वडा नं. ४ का युवा छवि भट्टराईले स्थानीय तहमा विद्युतिय शासन र देवदह नगरपालिकामा त्यसको अवस्थाबारे स्नातकोत्तर तहका लागि तयार गरेको शोधपत्रको एकप्रति एक कार्यक्रमविच देवदह नगरप्रमुख हिराबहादुर...

पुरा पढ्नुहोस
नेकपाद्वारा उदयपुरका कम्युनिस्ट संस्थापकको श्रद्धाञ्जली सभा

अनिता गमजेर,चैत १५,उदयपुर।नेपाल कम्युनिस्ट पार्टीले उदयपुरका क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका संथापक तथा क्रान्तिकारी धरोहर पुर्ण ब. खत्री ( खेतला)को श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ। खत्री बि.स.१९९१ भदौ २६ मा उदयपुर कटारी नगरपालिका वडा न. १० बरडाडामा...

पुरा पढ्नुहोस