मुख्य समाचार

भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने

काठमाडौं।भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ। सरकारले मंसिर ४ मा निर्वाचन घोषणा गरेसँगै भोलि २० गतेदेखि मतदाता नामावली संकलन नहुने निर्वाचन आयोगले जनाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,’प्रदेश निर्वाचन कार्यालय,जिल्ला प्रशासन...

पुरा पढ्नुहोस
आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौ।नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो।निर्वाचन आयोगको...

पुरा पढ्नुहोस
करेन्ट लागेर तीन जनाको मृत्यु

सप्तरी।सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्।उनीहरु...

पुरा पढ्नुहोस
बुद्ध स्कुलद्वारा एस.ई.ई उत्तीर्ण विद्यार्थीलाई सम्मान

सैनामैना।उत्कृष्ट शैक्षिक उन्नयनका रुपमा चिनिने बुद्ध इङलिस स्कुलले एस.ई.ई.२०७९ को परीक्षामा उत्तिर्ण विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको छ।सैनामैना ७ देवपारमा अवस्थित विद्यालयले सफलता हासिल गरेका आफ्ना सम्पूर्ण विद्यार्थीलाई बधाई तथा...

पुरा पढ्नुहोस
भारत जान लागेको बिमानबाट १ जना पक्राउ

काठमाण्डाै।काठमाण्डौबाट भारतको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट १ जना पक्राउ परेका छन।विमानकाे ढोका बन्द गरेर उड्न लागेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रोकेर एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ...

पुरा पढ्नुहोस
डीआई राख्न बन्द नगरे कारबाही

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ।प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र...

पुरा पढ्नुहोस
परीक्षा बोर्डले भन्यो-विद्यार्थी भर्ना साउन मसान्तसम्म गर्नू

काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्न विद्यालय र कलेजलाई निर्देशन दिएको छ। बोर्डले सूचना प्रकाशित गर्दै विद्यालय/कलेजले भर्नाको म्याद छोटो राख्दा विद्यार्थीलाई समस्या परेको बताएको छ। ‘एसईईको नतिजा साउन-११ मा प्रकाशित भएको र...

पुरा पढ्नुहोस
कोरोना अपडेट:सक्रिय सङ्क्रमित पाँच हजार नाघे,आज ८१४ सङ्क्रमित थपिए

काठमाडौ।देशभर पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ। आज पाँच हजार ४१५ नमूनाको परीक्षण गर्दा...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषको जग्गामा निर्माण गर्न लागिएको’संसारा वेलनेस’रिसोर्ट निर्माणमा रोक

बुटवल।लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद बैठकले‘संसारा वेलनेस’नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन...

पुरा पढ्नुहोस
नारायणी नदिमा पानीको सहत बढेपछि गण्डक बाधका सबै ढोका खोलिए

परासी।नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका(फाटक)खोलिएको छ।दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो। गण्डक बाँधको ढोकाको चाँबी सधैं भारतले राख्ने...

पुरा पढ्नुहोस