मुख्य समाचार

डोटीबाट चितुवाको छाला सहित ४ जना पक्राउ

धनगढी।कैलालीबाट चितुवाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका-२ का समिर ओली, गाडीमा सवार कैलाली...

पुरा पढ्नुहोस
उपेन्द्रको क्षेत्रबाट निर्वाचन लड्दै सीके राउत

जनकपुरधाम।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्ने घोषणा गरेका हुन।२०७४...

पुरा पढ्नुहोस
नेकपा(बहुमत)र क्रान्तिकारी माओवादीबीच एकता हुँदै

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला‘कन्चन’ सहितको वार्ता टोलीकाे संयुक्त बैठकले पार्टी एकता गर्ने सहमति गरेको...

पुरा पढ्नुहोस
नामावली संकलन स्थगित,थपिए साढे ४ लाख मतदाता

काठमाडौँ।मतदाता नामावली संकलन स्थगित भएको छ। सरकारले बिहीबार मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो। मतदाता नामावली ऐन,२०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय,...

पुरा पढ्नुहोस
भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने

काठमाडौं।भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ। सरकारले मंसिर ४ मा निर्वाचन घोषणा गरेसँगै भोलि २० गतेदेखि मतदाता नामावली संकलन नहुने निर्वाचन आयोगले जनाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,’प्रदेश निर्वाचन कार्यालय,जिल्ला प्रशासन...

पुरा पढ्नुहोस
आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौ।नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो।निर्वाचन आयोगको...

पुरा पढ्नुहोस
करेन्ट लागेर तीन जनाको मृत्यु

सप्तरी।सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्।उनीहरु...

पुरा पढ्नुहोस
बुद्ध स्कुलद्वारा एस.ई.ई उत्तीर्ण विद्यार्थीलाई सम्मान

सैनामैना।उत्कृष्ट शैक्षिक उन्नयनका रुपमा चिनिने बुद्ध इङलिस स्कुलले एस.ई.ई.२०७९ को परीक्षामा उत्तिर्ण विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको छ।सैनामैना ७ देवपारमा अवस्थित विद्यालयले सफलता हासिल गरेका आफ्ना सम्पूर्ण विद्यार्थीलाई बधाई तथा...

पुरा पढ्नुहोस
भारत जान लागेको बिमानबाट १ जना पक्राउ

काठमाण्डाै।काठमाण्डौबाट भारतको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट १ जना पक्राउ परेका छन।विमानकाे ढोका बन्द गरेर उड्न लागेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रोकेर एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ...

पुरा पढ्नुहोस
डीआई राख्न बन्द नगरे कारबाही

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ।प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र...

पुरा पढ्नुहोस