
बुटवल।हरितालिका तिजको अवसरमा लुम्बिनी प्रदेश सरकारले भाद्र १४ गते मंगलबार सार्वजनिक बिदाको आह्वान गरेको छ।
प्रदेश सरकार मन्त्रीपरिषदको २०७८/१२/२२ को निर्णय अनुरुप लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको उल्लेख छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत माधब शर्माद्वारा हस्ताक्षरित बिज्ञपतीमा उल्लेख रहेको छ।बिज्ञप्ती: