मुख्य समाचार
काठमाडाैँ।निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार गर्ने निर्णय गरेको छ। यसबारे सरकारलाई आजै जानकारी दिने र आजै निर्वाचन तालिका पनि प्रकाशन गर्ने गरि निर्णय भएको निर्वाचन आयोगले...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा शहिद परिवार एव विभिन्न आन्दोलनमा घाईते भएकालाई सम्मान गरिएकाे छ।शहिद दिवसकाे अवसरमा जनता समाजवादी पार्टी नवलपरासीले शहिद परिवार एवं बिभिन्न आन्दोलनमा घाईतेहरूलाई सम्मान गरेको हाे। जसपाका अध्यक्ष धरेन्द्र यादवकाे अध्यक्षयता तथा एव...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १२ भूमही स्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रजत जयन्ती मनाउने भएको छ। सहकारी स्थापनाको २५ वर्ष प्रवेशको अवसरमा भोलीदेखि तीन दिनसम्म विविध कार्यक्रमका साथ उत्सवको रुपमा रजत जयन्ती मनाउन...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम वर्ष २०२२ का अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ विशिष्ट अतिथि बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय रहनुभएको...
पुरा पढ्नुहोसकाठमाडौँ।सञ्चार माध्यम व्यवस्थापनमा देखिएका कठिनाइलाई सहज तुल्याउन प्रेस काउन्सिल नेपालसहित ४ वटा निकायहरु एकै ठाउँ जुटी समाधान खोजेका छन। खासगरी विभिन्न सञ्चार निकायमा बेग्लाबेग्लै गर्नुपर्ने दर्ता,सूचीकरण जस्ता विषयलाई एकीकृत गरी सेवाग्राहीलाई सजिलो बनाउन सबै निकाय...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ। जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ।अदालतमा विचाराधिन मुद्दा प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको...
पुरा पढ्नुहोसकपिलवस्तु।रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता,लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता,बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल,क्लबका एजी प्रेम...
पुरा पढ्नुहोसनुवाकोट।१४ वर्षमुनिको पाँचौ अर्चले सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी न्यु भिजन युथ क्लवले हात पारेको छ। कञ्चना देउराली युवा क्लब नुवाकोटको आयोजनामा भएको आएको प्रतियोगिताको फाइनलमा आयोजक कञ्चनालाई हराउँदै न्यु भिजनले उपाधी जितेको हो...
पुरा पढ्नुहोसपरासी।कानुन न्याय तथा संसदीय मामीलामन्त्री धुब्र बहादुर प्रधानले कुनै एक ब्यक्ति वा सस्थाको लागि मात्र लक्षित गरेर कानुन निमार्ण र संसोधन नहुने बताउनुभएको छ । मन्त्री बनेपछि गृह जिल्ला पश्चिम नवलपरासीका आउनुभएका मन्त्रीलाई रेडियो परासीले...
पुरा पढ्नुहोससुनवल।कृषि,पर्यटन र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आजदेखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ। उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुनवल हाटवजार स्थालमा मेला संचालन भएको हो। व्यापार...
पुरा पढ्नुहोस









