मुख्य समाचार
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा स्थित महाकवि देवकोटा नमुना मावि गत माघ ४ गतेदेखि संचालित दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।सुनवल नगरपालिका भित्रका २३ मावि सहभागी भएको उक्त प्रतिश्पर्धात्मक खेलकुद प्रतियोगितामा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दनमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ४५ जना भारतीय नागरिक घाइते भएका छन।माघे औंशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा स्नान गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको युपी १६ एफ टी ७४६६ नम्बरको...
पुरा पढ्नुहोसपरासी।सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक)गोपाल गुरुङको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ।उनको उपचारका लागि परासीमा‘गोपाल गुरुङ बचाउ अभियान’सञ्चालन गरिएको छ। अभियान अन्तरगत संकलन भएको एक लाख १७ हजार ५ सय शुक्रबार गुरुङका परिवारलाई...
पुरा पढ्नुहोसपश्चिम नवलपरासी । जिल्ला कानूनी सहायता समितिले पश्चिम नवलपरासीमा पुनः निशुल्क कानूनी सहायता कार्यक्रम सुचारु गरेको छ । वन्द भएको करिव १० वर्ष पछि गत कात्र्तिक १ गते बाट जिल्लामा निशुल्क कानूनी सहायता कार्यक्रम...
पुरा पढ्नुहोसपरासी।खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा नेपाल भित्र्याउँदै गरेका चार लाख मूल्य बराबरका अबैध चौयापा(भैसी/पाडा)सहीत दुई व्यक्तिलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ।बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान सवा ४ बजेको समयमा प्रतापपुर...
पुरा पढ्नुहोसबर्दघाट।गए राति पश्चिम नवलपरासी बर्दघाट ५ स्थित मधुसुधन भण्डारीको घर नजिकै रहेको परालको टौवामा आलोलागी हुँदा काठ पराल जलेर एक लाख वरावरको क्षति भएको छ।बुधबार साँझ सवा ७ मा लागेको आगो स्थानिय, दमकल र...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोट नमुना माविमा आजदेखिदोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९,खाना महोत्सव एव विविध सांस्कृतिक कार्यक्रम-२०७९ सुरु भएको छ। प्रतियोगिताको उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले समाज...
पुरा पढ्नुहोससुनवल।रुपन्देहिमा सम्पन्न गौतमबुद्द खुल्ला कराँते प्रतियोगिता २०२३ मा प्रथम स्थान हासिल गर्न सफल नवलपरासीका खेलाडिहरु र टिम प्रशिक्षकलाई नेपाल कराँते महासंघ सुनवलद्वारा सुनवलमा एक कार्यक्रममा गरि सम्मान गरिएको छ।सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको...
पुरा पढ्नुहोसपरासी।भन्सार छलि गरी ल्याइएको चार लाख मूल्य बराबरका सामान नवलपरासी प्रहरीले नियन्त्रणमा लिइ भन्सार कार्यालयलाई बुझाएको छ। मंगलबार जिल्लाका विभिन्न स्थाहरूबाट अवैध रुपमा भन्सार छली ओसार-पसार भइरहेका चौपाया, लत्ताकपडा,मोबाईल,खाद्यन्न,सवारी साधन,बच्चाका खेलौना,ट्वइलेटको कम्बोड सिट,चुरा,छालाको झोला, टि.भि.गरी...
पुरा पढ्नुहोससुनवल।वर्षेनी लुम्विनी चिनी मिलको प्रदुषणसंगै उद्योग र सम्बन्धित नियामक निकायबाट प्रदुषण नियन्त्रणका लागि आस्वासन मात्र पाईरहेका पश्चिम नवलपरासी सुनवलका स्थानीय उद्योगपक्षलाई स्थानीय सरकारले समेत नियमन गर्न नसक्दा आक्रोशित छन। वर्षेनी चिनीमिलको दुर्घन्ध र प्रदुषणको शिकार...
पुरा पढ्नुहोस









