मुख्य समाचार

१८ वटा सञ्चार माध्यमलाई काउन्सिलको २४ घण्टे स्पष्टिकरण

काठमाडौँ।प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने १८ वटा सञ्चार माध्यमलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ।   निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताविपरीत मत सर्वेक्षण र चुनावी विश्लेषणसहितका सामग्री सम्प्रेषण गरेकोमा शुक्रबारसम्म २ वटा अनलाइन र...

पुरा पढ्नुहोस
स्थानीय तहमा हुने सेवा प्रवाहमा सुशासन,जवाफदेहीता र पारदर्शी विषयमा परासीमा अन्तर्क्रिया

परासी।स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहमा सुशासन,जवाफदेहीता र पारदर्शी विषयमा भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी समुह नवलपरासीले आज परासीमा अन्तरक्रिया गरेको छ।संस्थाका अध्यक्ष रामजी ज्ञवालीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम...

पुरा पढ्नुहोस
पाँच दलले सुनवल नगरप्रमुखलाइ १२ बुद्दे माग सहित ज्ञापनपत्र बुझाए

सुनवल। सुनवल नगरपालिकामा  विभिन्न राजनीतिक दलहरुले विभिन्न  १२ बुदे माग सहित ज्ञापन पत्र बुझाएका छन।विगत केही दिनदेखी सुनवल नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारी अभावमा विकास योजना साथै नगरको दैनिक कार्यसञ्चालन,अनुगमन लगायत कार्य प्रभावित...

पुरा पढ्नुहोस
जुम्लामा खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन सांसद तामाङको माग

काठमाडौँ।नेकपा(माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले सरकारसँग खस सभ्यता जोगाउन माग गर्नुभएको छ।बुधबार संसदको शुन्य समयमा बोल्दै सांसद तामाङले खस सभ्यताको संरक्षण र प्रचारका लागि जुम्लामा खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन माग गर्नुभएको...

पुरा पढ्नुहोस
घरधनिको भाडा घटाऊँन व्यवसायी संघ सस्थाको सामूहिक अपिल

सुनवल।समाजले शहरबजार क्षेत्रलाई आर्थिक गतिविधि सञ्चालनको हबको रूपमा लिदै आएको छ तर वर्तमान समयमा शहर बजारको आर्थिक गतिविधि चरम निराशाजनक र ओरालो लागीरहेको अवस्था छ।     यस समयमा नवलपरासी पश्चिम सुनवल क्षेत्रका व्यवसायीक संघ संस्थाहरुले घरवहाल...

पुरा पढ्नुहोस
पार्टी निकट कर्मचारी नभएको भन्दै हाजिर गर्न नदिने सुनवल नगर प्रमुखको अडान

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रसाशकिय अधिकृतलाई नगर प्रमुख बिमला अर्याल हाजिर नगराउने भन्दै फिर्ता पठाएकि छन।संघिय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले गत चैत २२ गते लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यलयमा कार्यरत...

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछानेका चालक घरको छतबाट खसेर घाइते

भरतपुर।रास्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घरको छतबाट खसेर उनका चालक घाइते भएका छन।भरतपुर ११ स्थित लामिछानेको घरबाट विहान ४ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका शम्भु भन्ने दिलबहादुर थापा गम्भीर घाइते भएका...

पुरा पढ्नुहोस
एसएलआरले गोलि हानी सशस्त्र प्रहरीले गरे आत्महत्या

दाङ।आफैलाई गोली हानेर एकजना सशस्त्र प्रहरी हवल्दारले आत्महत्या गरेका छन।आत्महत्या गर्नेमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिए।सशस्त्र...

पुरा पढ्नुहोस
बर्दघाट खानेपानी निर्वाचन:चार दलको गठनबन्धन,रास्वपा एकल,साना दलको संयुक्त प्यानल

परासी।पश्चिम नवलपरासीको एक खानेपानी संस्थामा चार ठुला दल राष्ट्रिय दलको गठबन्धन बिरुद्ध साना भनिएका दलहरुले संयुक्त गठबन्धन बनाएका छन।       हरेक अधिबेशनमा दलीय हुने बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने एकल...

पुरा पढ्नुहोस
रुपन्देहीका दुई सामुदायिक वन क्षेत्रमा भिषण आगलागी

रुपन्देही।रुपन्देहीको कञ्चन गाउपालिकाको दुई सामुदायिक बन क्षेत्रमा भिषण आगलागी भएको छ। श्री रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४ र रुद्रपुर धमिनाताल सामुदायिक बन उभोक्ता समूह कञ्चन ३ र ४को बिभिन्न ब्लकहरुमा आगलागी हुँदा करिब...

पुरा पढ्नुहोस