मुख्य समाचार

टी-ट्वान्टी विश्वकप एसिया छनोट नेपालमा हुने

काठमाडौं।नेपालले टी-ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।     अमेरिका र वेस्ट इन्डिजले सन २०२४ को जुनमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना...

पुरा पढ्नुहोस
सुनवलमा कुष्ठरोगीको खोजी अभियान संचालन

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा कुष्ठरोगीको संख्या बढी भएको भन्दै खोज पडताल अभियानलाई अझै तीव्र बनाइएको छ।जसका लागि हप्ताको तिन दिन आईतवार,सोमवार र शनिवार महिला स्वास्थ्य स्वयम्सेवीकाद्धारा आ-आफ्नो टोलमा खोजपड्ताल अभियान संचालन गर्ने गरिएको सुनवल...

पुरा पढ्नुहोस
प्रतापपुरमा स्नातक प्रथम बर्षमा अध्ययनरत छात्रालाइ नि:शुल्क साईकल वितरण

प्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले छात्रा विधार्थीहरुलाई साईकल वितरण गरेको छ।गाउँपालिका भित्र रहेका स्नातकतह प्रथम वर्ष अध्ययनरत छात्रा विधार्थीहरुलाई नि:शुल्क साईकल वितरण गरीएको छ।   गाउँपालिकाले कक्षा १२ पास गरेर स्नातकतह प्रथम वर्ष अध्ययन गर्ने १२० जना...

पुरा पढ्नुहोस
बिर्तामोड बुधबारे हटियामा डोजर लगाउने नगरपालिकाको धम्कि,प्रतिवाद गर्ने विप्लवको चेतावनी 

विर्तामोड।झापाको बिर्तामोड स्थित बुधबारे हटियामा विर्तामोड नगरले डोजर चलाउने धम्की दिएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले आज प्रेस विज्ञप्ति जारी गर्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ।यसअघि नगरपालिकाले पटकपटक सुचना जारी गर्दै उक्त...

पुरा पढ्नुहोस
परासीमा पाँच जनाले त्यागे पत्रकार महासंघको सदस्यता

परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पाँच जना सदस्यले सदस्यता त्याग गरेका छन।नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले संस्था शुद्धिकरण अभियान सञ्चालन गरेको छ।सोही अभियान अन्तरगत जिल्ला शाखाले हाल पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएका र अन्य...

पुरा पढ्नुहोस
स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति पार्टीका आधिकारिक उम्मेदवार होइनन:संयुक्त निर्वाचन समिति

सुनवल।सुनवल खानेपानी तथा सरसफाइ संस्था,सुनवल नवलपरासीको जेठ ४ गते हुने छैठौं अधिवेशनका लागि नेकपा एमाले,नेकपा माले,राष्ट्रिय जनमोर्चा गरी ३ दल संयुक्त उमेदवारी मार्फत निर्वाचनमा होमिएका छन।     निर्वाचन नजिकिदै जादा यि तिन दलको आसन्न अन्तीम वैठकहरुमा...

पुरा पढ्नुहोस
पत्रकारलाई पक्राउ र कारबाही गर्न प्रहरीलाई पत्राचार नगरिएको काउन्सिलको प्रष्टोक्ति

काठमाडौँ।प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ।मङ्गलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई...

पुरा पढ्नुहोस
नेपाल टेड्र युनियन कांग्रेस नवलपरासीको अध्यक्षमा अर्याल

सुनवल।नेपाली कांग्रेस निकट पेशागत संगठनको साझा संगठन नेपाल टेड्र युनियन कांग्रेस नवलपरासीको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले अध्यक्षमा पुनःज्ञानहरी अर्याल चयन गरेको छ।       जसको उपाध्यक्षमा संजय श्रेष्ठ,जमुना पाठक,सेवा क्षेत्रतर्फ राजेश पाण्डेय,उत्पादनक्षेत्रबाट नारायण प्रसाद...

पुरा पढ्नुहोस
रास्वपा सुनवल-१३ को अध्यक्षमा लोकराज

सुनवल।राष्ट्रिय स्वतन्त्र पार्टी सुनवल नगरपालिका-१३ मा सम्पन्न वडा भेलाले लोकराज शर्माको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ।जसको उपाध्यक्षमा रमेश तिवारी सचिवमा सरस्वती केसि सर्वसम्मत चयन भएका छन।   त्यसैगरि सदस्यहरुमा क्रमशःप्रबिन पन्थ,लिलाधर तिवारी,जीवन पान्डे,भिम...

पुरा पढ्नुहोस
जेठ ६ गतेदेखि सुनवलमा छैठौं मेयर कप फुटबल प्रतियोगीता हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा छैठौं मेयरकप फुटबल प्रतियोगीता हुने भएको छ।पत्रकार सम्मेलन गर्दै छैठौं मेयरकप फुटवल प्रतियोगीता जेठ ६ गतेदेखि २० गते सम्म सुनवल १० गौडाखाल स्थित मनकामना रंगशालामा हुने छैठौं मेयर कप फुटवल...

पुरा पढ्नुहोस