मुख्य समाचार

सोमनाथ खोलाको डाइभर्सन बगाउँदा पुर्वपश्चिम राजमार्ग अबरुद्ध

परासी।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ।   वर्षाका कारण डाइभर्सन मर्मतमा समस्या भएको छ।सोमनाथ खोलामा पानीको बहाव नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाव घटेपछि मात्र...

पुरा पढ्नुहोस
एनएससी-काभा महिला भलिबल च्यालेञ्जकपमा नेपाल भारतसँग पराजित

काठमाडौं । एनएससी-काभा महिला भलिबल च्यालेञ्जकपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत...

पुरा पढ्नुहोस
ढाकाकुमार श्रेष्ठको पदमुक्त

काठमाडौँ।लेनदेनको अडियो बाहिरिए पछि कारबाहीमा परेका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको पद गएको छ।सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज भएको छ। यो सँगै विन्दवासिनी क‌साकारलाई सांसदको सपथ लिने बाटो खुलेको छ।यसअघि न्यायाधीश तिलप्रसाद...

पुरा पढ्नुहोस
बझाङमा केन्द्रविन्दु भएर ४.५ रेक्टरको भूकम्प

काठमाडौं।सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर बुधबार बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।   पूर्वी रुकुमको...

पुरा पढ्नुहोस
विश्वकप छनौट:नेपालले पहिलो खेल जिम्बावेसंग खेल्ने

काठमाडौँ।नेपालले आगामी महिना हुने विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेस्ट इन्डिज र जिम्बावे लगायत राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)ले जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोटको खेल तालिका मंगलबार प्रकाशित...

पुरा पढ्नुहोस
परासीमा पत्रकार महिलाका लागि क्षमता अभिवृद्धि तालिम सुरु

 सुनवल।नवलपरासीका पत्रकार महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । पत्रकार महासंघ नवलपरासीको आयोजना तथा सुनवल नगरपालिकाको आर्थिक सहयोगमा लोटस रिसोर्ट सुनवलमा आज मंगलवार देखी चार दिने पत्रकारीता तालिम सुरु भएको हो ।...

पुरा पढ्नुहोस
सुनवल छैठौं मेयर कप:वडा नम्बर १३ विजयी

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा छैटौं मेयर कप फुटबल प्रतियोगिताको वडा नम्बर १३ विजयी भएको छ।   छैटौं मेयर कप उपभोक्ता समितिको आयोजनामा सुनवल नपा-१० गैडाखालमा आज जेठ ८ गते तेस्रो खेलमा वडा नम्बर १३ र वडा नम्बर...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण :प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धान पछि आज प्रतिवेदन बुझाएको हो।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु...

पुरा पढ्नुहोस
रमवापुर माविमा नमुना मतदानको अभ्यास गर्दै रेडक्रस जुनियर सर्कल गठन

सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थिति रमवापुर माध्यमिक विधालयले मतदान अभ्यास गर्दै जुनियर रेड्क्रस सर्कल पुनःगठन गरेको छ।भनेको कुरा एकदिन,देखेको कुरा केहि दिन तर गरेको कुरा आजिव सीप भन्ने भनाइलाई केही आत्मसात गर समय सापेक्षित र...

पुरा पढ्नुहोस
सुनवलमा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु,पहिलो खेलमा वडा नम्बर ५ विजयी

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता तथा छैटौं मेयर कप उपभोक्ता समितिका अध्यक्ष जित बहादुर पुनको अध्यक्षमा सुनवल नपा – १० गैडाखालमा...

पुरा पढ्नुहोस