मुख्य समाचार

उदय युवा क्लब बर्दघाटको सहज जित

भुमही।भूमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा उदय युवा क्लब बर्दघाटले सहज जित हासिल गरेको छ। छैटौँ दिनको खेलमा उदय युवा क्लबले मोंस्टर सुनवललाई २–० गोल अन्तरले पराजित गर्दै...

पुरा पढ्नुहोस
रिकन्डिसन भुमहीको शानदार जित

सुनवल।भुमहीमा जारी प्रथम स्व.बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा रिकन्डिसन भुमहिले  सम्झना युवा क्लब हर्दियामाथि ४–२ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ।  खेलको सुरुवातमै चौथो मिनेटमा सम्झनाका खेलाडीले गोल गर्दै अग्रता...

पुरा पढ्नुहोस
स्थानीय उत्पादनलाई प्राथमिकता दिई बजार व्यवस्थित गर्न किसानको माग

परासी।केरा बोटमै पाकेर खेर जान थालेपछि पश्चिम नवलपरासीका किसानहरूले बजार व्यवस्थापनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन।जिल्लाका किसानहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिन र बजार व्यवस्थित गर्न सरकारसँग माग गरेका हुन।   भारतबाट...

पुरा पढ्नुहोस
बोटमै पाक्यो केरा, बजार नपाउँदा किसान चिन्तित, चौधरीको उद्योग शिलान्यासमै सिमित

परासी।मेहनतका साथ उत्पादन गरेको केरा बजारसम्म पुर्‍याउन नसक्दा पश्चिम नवलपरासीका किसान चिन्तित बनेका छन।भारतबाट सस्तो मूल्यमा आएको केराले बजार ओगट्दा नेपाली उत्पादन भने खेतमै कुहिँदै गएको छ।   कहिले समयमा मल-बीउ नपाउने,कहिले रोग-कीराको समस्या झेल्ने किसान...

पुरा पढ्नुहोस
विश्वमा सबैभन्दा खुसी म छु : क्याम्पस प्रमुख पाठक

बुटवल।बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले विश्वकै सबैभन्दा खुसी व्यक्तिको अनुभूति आफूलाई भएको बताएका छन्।स्नातक तह प्रथम वर्षका नव आगन्तुक विद्यार्थीहरूलाई लक्षित शैक्षिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाठकले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक,...

पुरा पढ्नुहोस
बिमल-बिनोद स्मृति कपको सुरु,जनशक्ति बडेराको शानदार विजयी

भुमही।राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान भुमहीको आयोजनामा सुरु भएको प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा जनशक्ति युवा क्लब बडेराले शानदार जितसँगै विजयी सुरुवात गरेको छ।शुक्रबार उद्घाटन...

पुरा पढ्नुहोस
बर्दघाटबाट १८ वटा गोरु सहित ट्रक नियन्त्रणमा

परासी।पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १८ वटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ। बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र...

पुरा पढ्नुहोस
लिपुलेकमा ईण्डिया र चाइनाले गरेको ब्यापारिक नाका खोल्ने सहमति तत्काल खारेज गर्न माग

परासी।मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले विहीवार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)का प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन बुझाएको छ।ज्ञापनपत्रमा नेपाली भुमि लिपुलेकमा छिमेकी राष्ट्रहरु...

पुरा पढ्नुहोस
जनसेवा माविमा भदौ २१ गते अभिभावक भेला,अभिभावकको नामावली सार्वजनिक

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ स्थित जनसेवा माध्यमिक विद्यालयले आगामी भदौ २१ गते शनिबार अभिभावक भेला गर्ने भएको छ।   विद्यालय व्यवस्थापन समितिको कार्यकाल भदौ २५ गते समाप्त हुने भएकाले साउन २४ गतेको बैठक निर्णय अनुसार सो भेला...

पुरा पढ्नुहोस
युश्कल छिनालको “जिउदै फर्केउ है” (भिडियो सहित)

भदौः७,काठमाण्डौ। लोकप्रिय गायक संगीतकार युश्कल छिनालको “जिउदै फर्केउ है” बोलको गीत सार्वजनिक भएको छ। गीतलाइ आश्मा कंडेलको शब्द रचना रहेको छ। युश्कल छिनाल शर्मिला गुरुडं निशा केसी आश्मा कंडेल आना सुनाम को गीतमा स्वर रहेको...

पुरा पढ्नुहोस