मुख्य समाचार
परासी।पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजार नजिकै अनियन्त्रित भई सडकको...
पुरा पढ्नुहोससुमन ढकाल,साउनः १६ गते। यतिबेला लोक दुनिया मौलाइरहेको छ। तिज नजिकिदै गर्दा गीतहरु सार्वजनिक भैरहेका छन्। यतिबेला लोक सांगितिक फाटका लोकप्रिय एरेन्जर संगीतकार सुनिल परियारको संगीत भित्र नकचरी बोलको गीत बजारमा छ। गीतलाइ शिव हमालले...
पुरा पढ्नुहोसबुटवल।कर्मयोगी समाजसेवी गणेशमान सैजु र कृष्णप्यारी सैजुको ९३औँ तथा ९२औँ जन्मजयन्तीको अवसरमा गणेशमान/कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रस्ट) बुटवलद्वारा आयोजित १२औँ वार्षिक पुरस्कार समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिस्ठानका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा प्राविधिक कर्मचारी हटाउने विषयमा लिएर नेपाल एमाले सुनवल नगर कमिटीको हालै सम्पन्न बैठकमा उपमेयर सूर्य प्रसाद दुबे, वडा नं. १३ का अध्यक्ष एवं प्रवक्ता कृष्णप्रसाद बगाले र वडा नं. २ का अध्यक्ष...
पुरा पढ्नुहोसपरासी।नेपाल निजामती कर्मचारी संगठन नवलपरासीले बृहत् रक्तदान कार्यक्रम गरेकाे छ ।संगठनले स्वास्थ्यकर्मी महासंघ ,पेशागत महासंघ नेपालकाे समन्वय तथा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखाकाे प्राविधिक सहयाेगमा बृहत् रक्तदान कार्यक्रम गरेकाे हाे । सहिद मनाेज,झपेन्द्र सुरेन्द्र स्मृति...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको...
पुरा पढ्नुहोसलुम्बिनी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन...
पुरा पढ्नुहोसनवलपरासी।लामो समयसम्म वर्षा नहुनु र अत्यधिक गर्मीका कारण जलस्रोत सुकेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अनौठो शैलीमा पानीको माग गरिएको छ। सरावल गाउँपालिका-३ स्थित सरावल टोलका महिलाहरूले सामाजिक र धार्मिक परम्परा अनुसार गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ प्रतापपुरस्थित एक कृषि फर्ममा आगलागी भएको छ।प्रतापपुरका नारायण प्रसाद पाण्डेले सन्चालन गर्दै आएको एकीकृत कृषि फर्ममा आगलागी भएको हो।बुधबार बिहान साढे ११ बजे विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयवासीको सहयोगमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१, प्रगतिटोल स्थिति सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि बिक्री गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी, सुनवल नगर समितिले अनुसन्धान र कारबाहीको माग गरेको छ। सुनवल-चौराहादेखि बिसासय जाने चक्रपथ अन्तर्गतको गोठघाट पुग्नु...
पुरा पढ्नुहोस









