ट्रेन्डीङ्ग

नेकपा डोटी द्वारा विरोध प्रदर्शन

असोज २०,डोटी,जीबन थापा ।नेपाल कम्युनिस्ट पाटि ( विप्लब) डोटीले आफूसँग भएको तीन तीनबुँदे सहमति कार्यान्वयन गर्न भन्दै डोटी जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ।

संसदीय व्यवस्थामा प्रतिनिधित्व गरिरहेको देउवा सरकारलाई आफू संग भएका सहमति छिटो भन्दा छिटो कार्यान्वयन गर्नु पर्ने बताएका छन्, होइन भने यो सरकार चरम खाडलमा पर्ने बताएका छन्।

संसदीय व्यवस्था धेरै समय नटिक्ने भनेका छन्।  विरोध प्रर्दशनको सञ्चालन  जिल्ला कमिटि सदस्य मोहनले गरेका थिए भने विरोध प्रदर्शनलाई जिल्ला सेक्रेटरी ध्रुवले गरेका थिए भने बिरोध प्रदर्शनमा जिल्लाका नेता कार्यकर्ताहरूकोतथा उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal