ट्रेन्डीङ्ग

जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी)द्वारा दिप प्रज्वलन

काठमाडौ । २६ औं महान जनयुद्धको अवसरमा विप्लव नेतृत्व नेकपा निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी)ले दिप प्रज्वलन गरेको छ ।

जनयुद्ध दिवसको अवसरमा अखिल ( क्रान्तिकारी ) उपत्यका बिशेष ब्युरो मार्फत अखिल ( क्रान्तिकारी ) क्याम्पस जिल्ला समिती काठमाडौ लगायत अन्तर जिल्ला स्तरीय संयुक्त दिप प्रज्वलन कार्यक्रम गरेको विधार्थी नेता सुरज ढुंगानाले बताए ।

जनयुद्धको दिवसकाे अबसरमा शहीद बेपत्ता याेद्धा तथा घाइतेहरु प्रति उच्चसम्मान सहित दिप प्रज्वलन गरिएको सरकारलाई जनयुद्धका मुल्य,मान्यता र प्रतिबद्धतामा थप गम्भीर र जिम्मेवार हुन ढुंगानाले आग्रह गरेका छ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal