ट्रेन्डीङ्ग

मिराकल फेसियल हाउसको नायिका दिपिकाद्वारा उद्घाटन

काठमाडौ । काठमाडौ मध्य बानेश्वरमा मिराकल फेसियल हाउस एण्ड ब्युटी क्येर उद्घाटन भएको छ । यस अगाडि गौशाला चोक नजिकै विश्वास कम्प्लेक्स बाट मध्यबानेश्वरमा सारिएको सञ्चालक अनुराधा पाठकले बताईन ।

उक्त फेसियल हाउसको हिजो(मंगलबार) बिधिवत रुपमा उधघाटन गरि सन्चालन मा आएको छ ।

उद्घाटन कार्यक्रममा चर्चित नायकी दिपिका प्रसांई,रिटर्नी माईग्रेन्ट नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारी, रसमिला फेसियल हाउसका प्रबन्धक निर्देशक प्रकाश श्रेष्ठ, रसमिला श्रेष्ठ लगायतको उपस्थितिमा उद्घाटन गरिएको हो ।

उद्घाटन पछि बोल्दै सञ्चालक अनुराधा पाठकले नेपालमै केही गर्ने उदेश्यले सुरुवात गरेको बताईन् ।
पाठकले नेपाली महिला उधमीहरुले नेपाललाई आत्मनिर्भर बनाउन पहल गरिरहेको बताउदै सबैलाई स्वदेशी माटोमा पसिना बगाउँदा उपयुक्त हुने सुझाव दिएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal