समाचार

एमालेका ११ जिल्ला अध्यक्षद्वारा पार्टी एकता जोगाउन आग्रह

वैशाख २४,कास्की ।नेकपा(एमाले) गण्डकी प्रदेश अन्तर्गतका ११ जना जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउनु भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेकपा (एमाले) गतिशिल पार्टी र नेपाल कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको दाबी गर्दै...

पुरा पढ्नुहोस
कालीगण्डकी गाउपालिकामा एक कोरोना संक्रमितको मृत्यु,बेल्टारी क्षेत्र शिल

स्याङ्जा बैशाख २४ । स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भए पछि सिंगो गाउँ नै सिल गरिएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ७० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण...

पुरा पढ्नुहोस
चापकोटमा बन्यो अक्सिजन सहितको आइसोलेसन

चापकोट बैशाख २४। कोरोना संक्रमितहरूको उपचारका लागि स्याङजाको चापाकोट नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ । चापाकोट नगरपालिका ८ क्वामीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा तत्कालका लागि १० बेडको आइसोलेशन तयार पारिएको नगर प्रमुख शिवकुमार...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देहिले पार्टी कार्यालय आइसोलेसन निर्माणका लागी दिने

बैशाख, २४ रुपन्देही । नेपाली काङ्ग्रेस रुपन्देहिले कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेक बेला भैरहवा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने...

पुरा पढ्नुहोस
नेका नेता कण्डेलबाट सुनवल कोभिड-१९ विशेष अस्पतालको अनुगमन

रियाज अलि ,बैशाख २३ परासी । पश्चिम् नवलपरासीको सुनवलमा संचालनमा आउन लागेको सुविधा सम्पन्न कोभिड-१९ विशेष अस्पतालको आज प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलले अनुगमन गर्नु भएको छ ।कोरोना संक्रमण (कोभिड-१९)...

पुरा पढ्नुहोस
कालीगण्डकी गापामा ४ जना संक्रमित थपिए,संक्रमितको संख्या २४ पुग्यो

वैशाख २३ स्याङ्जा ।स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । लक्षण सहितका ८ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। एन्टिजेन विधिबाट गरिएको परिक्षणमा...

पुरा पढ्नुहोस
ठाडा स्वास्थ्य केन्द्रका लागी चिकित्सकको लागि पहल गर्छु: मन्त्री आचार्य

अनिल नेपाली बैशाख २३ अर्घाखाँची । नव नियुक्त लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अर्घाखाँचीका प्रदेश सांसद चेतनारायण आर्चायले कारोना महामारी रोकथामका लागी डटेर लाग्न इलाका प्रहरी कार्यालय ठाडालाई निर्देशन दिनु भएको छ...

पुरा पढ्नुहोस
वालिङ नगरपालिकाले सुरु गर्‍यो मनोसामाजिक परामर्श

तोलाकान्त बगाले वालिङ, २३ बैशाख । वालिङ नगरपालिकाले होम आईसोलेसनमा बसेका सङक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिन थालेको छ । नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताहरुद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा आरम्भ गरिएको वालिङ...

पुरा पढ्नुहोस
कोरोना संक्रमितको उपचारका लागि गल्याङ नगरप्रमुखको सवारीसाधन प्रयोग हुने

गल्याङ बैशाख २३ । गल्याङ नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारमा आवश्यक परेमा नगरपालिका प्रमुख भुपराज अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन पनि प्रयोग गरिने भएको छ । नगरप्रमुख अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन कोरोना संक्रमितको लागि प्रयोग...

पुरा पढ्नुहोस
गल्याङमा ११ जनाको परिक्षण गर्दा १० जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३३ पुग्यो

गल्याङ बैशाख २३ । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर अझै बढि तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बिहीबार गरिएको ११ जनाको एण्टिजिन परिक्षणका क्रममा १० जनामा संक्रमण पोजिटिभ...

पुरा पढ्नुहोस