समाचार
विशेष संवाददाता।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले सोमबार एक अस्पताल भवनको उद्घाटन गरेका छन। बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि आचार संहिता लागु हुनु भन्दा एक दिन पहिले उनले...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,वालिङ,१५ चैत।स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशुप्राविधिकहरु खटाउन शुरु गरेको छ। पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुकाबारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर...
पुरा पढ्नुहोसअनिता गमजेर,चैत १५,उदयपुर।नेपाल कम्युनिस्ट पार्टीले उदयपुरका क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका संथापक तथा क्रान्तिकारी धरोहर पुर्ण ब. खत्री ( खेतला)को श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ। खत्री बि.स.१९९१ भदौ २६ मा उदयपुर कटारी नगरपालिका वडा न. १० बरडाडामा...
पुरा पढ्नुहोसचैत १५,परासी। प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका प्रहरी उपरिक्षक(एसपी)हरुको काज सरुवा गरेको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा ऋषिराम कँडेललाई काज सरुवा गरिएको छ। मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ भने सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव काजमा सरुवा गरिएको...
पुरा पढ्नुहोसअनिल नेपाली,चैत १५,अर्घाखाँची। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको आफ्नै प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । नगर प्रमुख सुर्य प्रसाद अधिकारीले शिलालेख वाचन गरेर नगरपालिकाको आफ्नो भवन उद्धघाटन गर्नु भएको हो । नगरपालिकाको आफ्नै भवन नहुँदा...
पुरा पढ्नुहोसचैत १४,खोटाङ। विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेको दाम्ली माविमा अध्यनरत बिद्यार्थीहरु बिरामी परेका हुन । बिरामी हुने कक्षा ८...
पुरा पढ्नुहोसअनिल नेपाली,अर्घाखाँची १३ चैत ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जिल्ला सरकारी वकिल कार्यालयले आज सदरमुकाम सन्धिखर्कमा सयुक्त रुपमा विहानै सरसफाई कार्यक्रम गरेको छ । लामो समयदेखि प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका विभिन्न ठाँउमा सरसफाई लगायतका...
पुरा पढ्नुहोसगोरखा।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताउनुभएको छ ल। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरु माओवादी केन्द्रलाई घेरा हालेर...
पुरा पढ्नुहोसचैत १२,बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट १० अल्हावलमा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सविंधान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख...
पुरा पढ्नुहोसअनिल नेपाली,अर्घाखाँची १२ चैत ।नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रकी प्रभाबशाली महिला नेतृ तथा उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले नेपालमा राजनितिक क्रान्तिको अन्तय भई देश अब आर्थिक विकास र समृद्धि युगमा प्रबेश गरेको...
पुरा पढ्नुहोस









