समाचार

भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने

काठमाडौं।भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ। सरकारले मंसिर ४ मा निर्वाचन घोषणा गरेसँगै भोलि २० गतेदेखि मतदाता नामावली संकलन नहुने निर्वाचन आयोगले जनाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,’प्रदेश निर्वाचन कार्यालय,जिल्ला प्रशासन...

पुरा पढ्नुहोस
आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौ।नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो।निर्वाचन आयोगको...

पुरा पढ्नुहोस
हटाइएका करार कर्मचारीहरु पुनःबहालीको माग गर्दै आन्दोलन

सिरहा।सिरहाको भगवानपुर गाउँपालिकाबाट हटाइएको करार कर्मचारीहरुले पुनःबहालीको माग राखिदै आन्दोलन गरेका छन।स्थानीय सरकारले कुनै लिखित निर्णय नदिई एकासी कर्मचारीहरुलाई हटाउदाँ बिचल्ली भएका छन्। पालिका अध्यक्ष उग्रनारायण यादवलाई एक सप्ताह अगाडि हटाइएका कर्मचारीहरुले पुनःकाजमा फर्काउन र...

पुरा पढ्नुहोस
करेन्ट लागेर तीन जनाको मृत्यु

सप्तरी।सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्।उनीहरु...

पुरा पढ्नुहोस
भारत जान लागेको बिमानबाट १ जना पक्राउ

काठमाण्डाै।काठमाण्डौबाट भारतको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट १ जना पक्राउ परेका छन।विमानकाे ढोका बन्द गरेर उड्न लागेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रोकेर एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ...

पुरा पढ्नुहोस
३ बुद्दे सहमति यथासिघ्र कार्यान्वयन गर:नेकपा(क्रान्तिकारी)

काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी)ले सरकारलाई देश र जनताप्रति इमानदार हुन तथा द्वन्द निम्त्याउने कार्य नगर्न चेतावनी दिएको छ।पार्टीका सचिवालय सदस्य प्रतीकद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेकपा संगको तीन बुद्धे सहमति यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको...

पुरा पढ्नुहोस
कोरोना अपडेट:सक्रिय सङ्क्रमित पाँच हजार नाघे,आज ८१४ सङ्क्रमित थपिए

काठमाडौ।देशभर पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ। आज पाँच हजार ४१५ नमूनाको परीक्षण गर्दा...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषको जग्गामा निर्माण गर्न लागिएको’संसारा वेलनेस’रिसोर्ट निर्माणमा रोक

बुटवल।लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद बैठकले‘संसारा वेलनेस’नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन...

पुरा पढ्नुहोस
नारायणी नदिमा पानीको सहत बढेपछि गण्डक बाधका सबै ढोका खोलिए

परासी।नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका(फाटक)खोलिएको छ।दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो। गण्डक बाँधको ढोकाको चाँबी सधैं भारतले राख्ने...

पुरा पढ्नुहोस
कपिलवस्तुका क्याम्पसलाई वृद्धि शैक्षिक शुल्क फिर्ता गर्न अखिल(क्रान्तिकारी)को चेतावनी

कपिलवस्तु।कपिलवस्तु जिल्ला भित्रका सामुदायिक क्याम्पसहरूले गरेको शैक्षिक शुल्क वृद्धि फिर्ता गर्न अखिल(क्रान्तिकारी)चेतावनी दिएको छ।नेकपा निकट अखिल(क्रान्तिकारी)कपिलवस्तु संयोजक सपना खनाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कपिलवस्तु जिल्ला भित्रका सामुदायिक क्याम्पसहरूले पटक-पटक शुल्क वृद्धिको प्रस्ताव अखिल(क्रान्तिकारी)कपिलवस्तु...

पुरा पढ्नुहोस