समाचार
परासी।भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेका २ लाख ७२ हजार नवलपरासी प्रहरीले कपडा बरामत गरेको छ।राष्ट्रीय अनुसन्धान कार्यलय परासी र प्रहरी चौकी गेर्माको संयुक्त टोलीले आइतबार बिहान साडे ७ बजेको समयमा पाल्हिनन्दन ५ गर्माबाट...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा स्थित महाकवि देवकोटा नमुना मावि गत माघ ४ गतेदेखि संचालित दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।सुनवल नगरपालिका भित्रका २३ मावि सहभागी भएको उक्त प्रतिश्पर्धात्मक खेलकुद प्रतियोगितामा...
पुरा पढ्नुहोसपरासी।सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक)गोपाल गुरुङको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ।उनको उपचारका लागि परासीमा‘गोपाल गुरुङ बचाउ अभियान’सञ्चालन गरिएको छ। अभियान अन्तरगत संकलन भएको एक लाख १७ हजार ५ सय शुक्रबार गुरुङका परिवारलाई...
पुरा पढ्नुहोसपरासी।खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा नेपाल भित्र्याउँदै गरेका चार लाख मूल्य बराबरका अबैध चौयापा(भैसी/पाडा)सहीत दुई व्यक्तिलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ।बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान सवा ४ बजेको समयमा प्रतापपुर...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको छ । नगर भित्रका गर्भवति तथा सुत्केरी महिलाहरको पोषणको अवस्था सुधार गरी कुपोषणमुक्त नगरपालिका बनाउने उद्देश्यले नगरपालिकाले पहिलो पटक...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोट नमुना माविमा आजदेखिदोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९,खाना महोत्सव एव विविध सांस्कृतिक कार्यक्रम-२०७९ सुरु भएको छ। प्रतियोगिताको उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले समाज...
पुरा पढ्नुहोससुनवल।रुपन्देहिमा सम्पन्न गौतमबुद्द खुल्ला कराँते प्रतियोगिता २०२३ मा प्रथम स्थान हासिल गर्न सफल नवलपरासीका खेलाडिहरु र टिम प्रशिक्षकलाई नेपाल कराँते महासंघ सुनवलद्वारा सुनवलमा एक कार्यक्रममा गरि सम्मान गरिएको छ।सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको...
पुरा पढ्नुहोससुनवल।वर्षेनी लुम्विनी चिनी मिलको प्रदुषणसंगै उद्योग र सम्बन्धित नियामक निकायबाट प्रदुषण नियन्त्रणका लागि आस्वासन मात्र पाईरहेका पश्चिम नवलपरासी सुनवलका स्थानीय उद्योगपक्षलाई स्थानीय सरकारले समेत नियमन गर्न नसक्दा आक्रोशित छन। वर्षेनी चिनीमिलको दुर्घन्ध र प्रदुषणको शिकार...
पुरा पढ्नुहोसपरासी।स्थानीय तहले सहकार्य गरेर एकीकृत विकास योजना निमाणर् गरेर मात्र विकास निमाणर्को कामलाई अगाडी बढाउनुपर्नेमा पश्चिम नवलपरासीका सरोकारवालाहरुले जोड दिएका छन।पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको सचिवालयले आयोजना गरेको विकासका प्राथमिकता...
पुरा पढ्नुहोसपरासी।लघुबित्ति पीडितद्धारा प्रदशर्न लघुबित्ति संस्थाले चर्को ब्याज असुली र फर्जी तमसुक बनाएर ऋणीलाई पीडित बनाएको भन्दै पश्चिम नवलपरासीमा लघुबित्तिय सस्था सर्घष समितिले विरोध प्रदर्शन गरेको छ।बित्तिय सस्थाले जबरजस्ति सावां ब्याज तिर्न दबाव दिने,जग्गा रोक्का...
पुरा पढ्नुहोस