समाचार

सुनवलको मेलामा पशुपतिको प्रस्तुतिमा दर्शक रमाए,भोलि सोमबार ज्योति मगर आउने

सुनवल । नवलपरासीको सुनवलमा सुनवल उधोग बाणिज्य संघद्रारा आयोजित दोश्रो सुनवल औद्योगिक व्यापार मेलामा आज चर्चित लोक दोहोरी गायक पशुपति शर्मा प्रस्तुतिमा दर्शक रमाएका भएको छन ।मेलाको मुख्य आकर्षण रहेको सांस्कृतिक कार्यक्रममा आज आइतबार...

पुरा पढ्नुहोस
रजत जयन्ती मनाउँदै सिद्धार्थ बहुउद्देश्यीय सहकारी भूमही

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १२ भूमही स्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रजत जयन्ती मनाउने भएको छ। सहकारी स्थापनाको २५ वर्ष प्रवेशको अवसरमा भोलीदेखि तीन दिनसम्म विविध कार्यक्रमका साथ उत्सवको रुपमा रजत जयन्ती मनाउन...

पुरा पढ्नुहोस
बर्दघाट जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

बर्दघाट।बर्दघाट जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम वर्ष २०२२ का अध्यक्ष दिनेश न्यौपानेको  अध्यक्षतामा  सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ विशिष्ट अतिथि बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय रहनुभएको...

पुरा पढ्नुहोस
महाकवि देवकोटा क्याम्पसको १२ औं सभा सम्पन्न

सुनवल।महाकवि देवकोटा क्याम्पसको १२ औं सभा सम्पन्न भएको छ।महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्क वस्नेतको प्रमुख आतिथ्यतामा १२ औं सभा क्याम्पसको सभाहलमा सम्पन्न भएको हो। वि.स २०६१...

पुरा पढ्नुहोस
चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँः मन्त्री शर्मा

काठमाडौँ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक÷सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ।मङ्गलबार प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई...

पुरा पढ्नुहोस
ब्यक्ति विशेषका लागि मात्र कानुन निमार्ण र संसोधन हुदैनःमन्त्री प्रधान

परासी।कानुन न्याय तथा संसदीय मामीलामन्त्री धुब्र बहादुर प्रधानले कुनै एक ब्यक्ति वा सस्थाको लागि मात्र लक्षित गरेर कानुन निमार्ण र संसोधन नहुने बताउनुभएको छ । मन्त्री बनेपछि गृह जिल्ला पश्चिम नवलपरासीका आउनुभएका मन्त्रीलाई रेडियो परासीले...

पुरा पढ्नुहोस
सुनवल औधोगिक व्यापार मेला-२०७९ आजदेखी सुरु

सुनवल।कृषि,पर्यटन र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आजदेखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ। उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुनवल हाटवजार स्थालमा मेला संचालन भएको हो। व्यापार...

पुरा पढ्नुहोस
रामग्राम जेसीज र रामग्राम महिला जेसीजद्धारा संघीय मन्त्री प्रधानलाई स्वागत तथा बधाई ज्ञापन

परासी।नेपाल सरकारका नवनियुक्त कानून,न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानलाई गृहजिल्ला पश्चिम नवलपरासीमा भव्य स्वागत गरिएको छ। पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट निर्वाचित मन्त्री प्रधान मन्त्री नियुक्ती भएपछि पहिलो पटक गृहजिल्ला आएको अवसरमा उहाँको...

पुरा पढ्नुहोस
राष्ट्रिय भूमि आयोगले भुमहीबाट जग्गाको नापजाँच सुरु गर्यो

सुनवल।राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीले सुनवल नगरपालिकामा जग्गाको नापजाँच कार्य सुरु गरेको छ।आयोगले सुनवल-१२ भुमहिबाट काम सुरु गरेको हो।जग्गा नापजाँच कार्यको आज भुमहिमा एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य खडक बस्नेतले शुभारम्भ गर्नुभयो। शुभारम्भ कार्यक्रममा...

पुरा पढ्नुहोस
सुनवलमा प्रथम बिग बुद्द कप फुटबल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा आज देखी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज...

पुरा पढ्नुहोस