समाचार
परासी।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद धुव्रबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहित धुव्रबहादुर प्रधान र विक्रम पाण्डे बन्ने भएका छन।अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा,जलस्रोत...
पुरा पढ्नुहोसनवलपरासी।पश्चिम नवलपरासीको सुनवल न.पा-१२ भुमही नजिकै बस र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । भुमही-परासी भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ आगामी बुधवार देखि हुने भएको छ।सुनवल ४ स्थित महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको आयोजनामा माघ ४ देखी ६ गते सम्म खेलकुद प्रतियोगिता...
पुरा पढ्नुहोसधादिङ।सासंद एवं पूर्वमन्त्री हितबहादुर तामाङले विकासका धेरै काम संघीय सरकारभन्दा स्थानीय र प्रदेश सरकारले गर्ने भएपनि केन्द्र सरकारबाटै योजना सफल बनाउन सघाउने प्रतिबद्धता जनाउनुभएको छ। आज निलकण्ठ नगरपालिका फ्याक्से धादिङमा भएको गोरु जुँधाइ कार्यक्रममा प्रमुख...
पुरा पढ्नुहोसकाठमाडौं।लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । पौडेलले आफ्नो युटुव च्यानल पुरुशोत्तम पौडेल मार्फत माघ १ गते आइतवार (आज) बरु म त रुँदै रुँदै जिउँला बोलको गीत बजारमा...
पुरा पढ्नुहोसपरासी।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले माघी महोत्सवको उद्घाटन गर्नुभएको छ। चौधरीले आइतबार मकरसन्क्रान्तिको अवसरमा नवलपरासीको चौपत्तामा आयोजित माघी महोत्सवको उद्घाटन गर्नुभएको हो। महोत्सवमा थारु समुदायको संस्कृति झल्कने सान्स्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुरमा राष्ट्रिय भूकम्प सुरक्षा दिवश- २०७९ मनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. हरपुर नवलपरासीको आयोजनामा पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुर चोकदेखि महेशपुर भन्सार कार्यालय हुँदै सीमा...
पुरा पढ्नुहोसकाठमाडौं।पोखरामा विमान दुर्घटनास्थलबाट अहिले(आइतबार दिउँसो ४ बजे)सम्ममा ६२ वटा शव निकालिएको छ। नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो। दुर्घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा...
पुरा पढ्नुहोससुनवल।आगामी फाल्गुन ६ र ७ गते पश्चिम नवलपरासीको सुनवलमा वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता-२०७९ सञ्चालन हुने भएको छ।जिल्लाभर विभिन्न खेल प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुनवलमा कराते प्रतियोगिता हुन लागेको हो। कराते डोजो सुनवल-३...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल १२ भुमहिमा रहेको रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजनाको अध्यक्षमा एमाले गठबन्धनका बिष्णुप्रसाद अर्याल ८ सय ६४ मतका साथ निर्वाचित हुनुभएको छ। अर्यालले निकटतम यामलाल पाण्डेलाई ३१ मतले पछी पार्दै निर्वाचित भएका...
पुरा पढ्नुहोस