ट्रेन्डीङ्ग

सिहलाई प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित

परासी।लुम्बिनी प्रदेश सरकारबाट प्रतापपुर गाउँपालिका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहलाई प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित भएका छन।


लुम्बिनी प्रदेश सरकार स्थापना दिवसकाे अवसरमा ईमान्दारीपूर्व , उत्कृष्ट एवम प्रशसनीय कार्य भन्दै सिहलाई प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित भएका हुन।


सिहलाई अझै स्वास्थ्य सेवामा रहि बिरामीहरूकाे उपचारमा अनुकारणीय रूपमा संग्लन रहि काेभिड-१९ तथा विपद जन्य महामारीमा विशेष भूमिका खेले बापत उक्त प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित गरेका छ।


जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिह प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित हुदाँ खुसी लगेकाे छ र मेराे कार्य मुल्यांकन भएकाे भन्दै लुम्बिनी प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरेका छन।


उक्त प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित हुदाँ झन्न कार्य गर्नबाेध बढेकाे र काम थप हाैसला बढाएकाे सिंहले बताए।


लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा सहयाेग पुर्याएकालाई बिभुषित गरेकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal