ट्रेन्डीङ्ग

युनिभर्सल डेण्टल होम बासामा सेवा प्रवाह

सुनवल । युनिभर्सल डेन्टल क्लिनिकले बासामा सेवा प्रवाह गरेको छ । सुनवलमा मुख्य कार्यलय रहेको युनिभर्सल डेण्टल होमले आफ्नो शाखा बिस्तार गर्दै सरावल गाउँपालिका -१ बासामा सेवा प्रवाह गरेको हो ।

सरावल गापा र बासाको दन्त सेवालाई मध्यनजर गर्दै युनिभर्सल डेन्टल होमले सेवा बिस्तार गरेको प्रोप्राइटर डिएच.बसन्त सिंहले बताए । त्यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै सेवा बिस्तार गर्ने सिंहले जानकारी दिए ।
युनिभर्सल बिगत १२ बर्षदेखी सुनवलमा विविध सेवा सहित दाँत सफा गर्ने, दाँत उल्खाने,सिमेन्ट भर्ने,आर टिसि गर्ने,गुणस्तरीय सेवा दिदै बांगोटिङ्ग दाँत सिँधा बनाउने साथै दाँत सम्बन्धि सम्पूर्ण सेवा दिदै आएको छ।

डेण्टलले चाडपर्व लक्षित तिहार छठसम्म सेवाग्राहीलाई २०% छुट दिने डिएच. बसन्त सिंहले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal