लुम्बिनी प्रदेश

नवलपरासीमा कांग्रेसको क्रियाशिल सदस्यता विवाद,एकपक्ष थपटघ रद्दगर्न माग,अर्कोपक्ष समस्या छैन

परासी, १९ साउन। पश्चिम नवलपरासीमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य बिवाद चुलिएको छ । केहि दिन अगाडि कांग्रेसको एक समहुले केही वडाहरूमा क्रियाशील सदस्यहरूको नामावली केन्द्रमा थपघट गरेको भन्दै काँग्रेसको एक समूहले रद्द गर्न माग...

पुरा पढ्नुहोस
विश्वविधालयका समस्याहरु तत्काल समाधान नगरे जनताका छोराछोरीले बिद्रोह गर्छन:नेता अनिल

हेमन्त वली ,साउन १९,दाङ।त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरुमा शैक्षिक विकृति अत्याधिक मैलाएको भन्दै अखिल (क्रान्तिकारी) दाङले लमहीमा प्रदर्शन गरेको छ।प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल(क्रान्तिकारी)राप्ती व्युरो सदस्य अनिलले नेपालका बिश्वबिद्धालयहरु दलालहरुको हातमा पुगेको बताए। उनले बिश्वबिद्धालयहरुले...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण सम्पन्न

हेमन्त वली , साउन १९,दाङ जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ। वैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै वैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जना पक्राउ

उर्मिला यादव यात्री,साउन १८, पश्चिम् नवलपरासी  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज सोमबार १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसार बर्दघाट नगरपालिका...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा जयसिङ धामिको घटना विरुद्ध नवलपरासीमा बिरोध,दोषीलाई कार्वाहीको माग

साउन १८ परासी                                                     विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम...

पुरा पढ्नुहोस
रोट्र्याक्ट क्लब अफ बुटबल रामापिथेकसको बर्ष २१/२२ को अध्यक्षमा कार्की

साउन १७ बुटवल । रोट्र्याक्ट क्लब अफ बुटबल रामापिथेकसको छैठौं पदहस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्लबका निबर्तमान बर्ष २०२०/२१ अध्यक्ष रोट्र्याक्टर रमेश ढकालले २०२१/२२ का अध्यक्ष रोट्र्याक्टर विजय कार्कीलाई पदहस्तान्तरण गरेका हुन ।...

पुरा पढ्नुहोस
दलित मुक्ति माेर्चा,पाल्पाको बैठक सम्पन्न

मुक्ति गैरे,पाल्पा, साउन १६ ।नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति माेर्चा,पाल्पाको बैठक सम्पन्न भएको छ।तानसेनमा सम्पन्न बैठकले जातीय छुवाछूत तथा सामाजिक अपराधका विरुद्धमा संघर्ष गर्ने,संगठन बिस्तारलाई व्यापक बनाउने,माेर्चाकाे राष्ट्रिय सम्मेलन सम्पन्न बनाउन जिल्लामा तयारी...

पुरा पढ्नुहोस
भिषण बर्षातका बावजुत नेकपा पाल्पाद्दारा प्रदर्शन

 मुक्ति गैरे, साउन १७ पाल्पा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाको आयोजनामा भारतीय एसएसबिद्वारा दार्चुलामा भएको जयसिंह धामीको हत्याको विरोधमा भिषण बर्षातका बावजुत पनि माथागढिमा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा नेकपा पाल्पा जिल्ला...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)पाल्पाद्दारा प्रदर्शन

मुक्ति गैरे,पाल्पा, साउन १५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पाल्पाले पाल्पामा प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी)द्वारा स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाकाे विकृति विरुद्ध विरोध प्रदर्शन गरेको हाे । पाल्पाको मुझुङमा प्लेन...

पुरा पढ्नुहोस
परोपकार यूवा समाजको पहिलो बार्षिकउत्सवमा देशैभर द्वीपप्रज्वलन

हलिम खाँन साउन १५ अर्घाखाँची । परोपकार यूवा समाज, नेपालको पहिलो बार्षिकउत्सव देशका बिभिन्न स्थानहरुमा दिप प्रज्वलन एवं शुभकामना आदान प्रदान गरी मनाइएको छ । केन्द्रीय कार्यक्रम अनुसार परोपकार यूवा समाज अर्घाखाँचीले पनि पहिलो बार्षिकउत्सव को...

पुरा पढ्नुहोस