मुख्य समाचार

बर्दियामा आगलागीमा परि चार जनाकाे ज्यान गयाे, एक जना घाइते

बर्दिया । बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी...

पुरा पढ्नुहोस
बाबा बर्दगोरियालाई सांस्कृतिक तथा धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नेमा जोड

सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ केरवानीमा रहेको बाबा बर्दगोरिया मन्दिर  धाम बिकासको चौथो साधारणसभा सम्पन्न भएको छ । बिकास धामका अध्यक्ष नरपती पाण्डेको अध्यक्षता तथा सुनवल नगर उपप्रमुख सुर्य प्रसाद दुवेको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
भूकम्प प्रभावितलाई निःशुल्क विधुत् मिटर , विद्युत् सेवा नपुगेका ठाउँमा ‘सोलार सिस्टम’ वितरण गर्ने

जाजरकाेट । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गएकाे कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प जाँदा एक सय...

पुरा पढ्नुहोस
आजदेखि इजरायल र हमासबीचको युद्धविराम लागू हुँदै

एजेन्सी । इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ...

पुरा पढ्नुहोस
सुनवलमा दोश्रो वडा अध्यक्ष कप पुरुष भलिबल सुरु

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा आज देखी दोस्रो वडा अध्यक्ष कप पुरुष भलिबल कप-२०८० सुरु भएको छ । विजया दशमी,शुभ दिपावली,छठ पर्व एवं नेपाल संम्वतको अवसरमा आजदेखी सुनवल चौराहा सि गेटको प्रांगणमा प्रतियोगिता सुरु भएको...

पुरा पढ्नुहोस
आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरि मनाइदैँ

काठमाण्डाै । आज हरिबोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।कात्तिक शुक्ल एकादशीका दिनमा भगवान्...

पुरा पढ्नुहोस
डन्डामा ट्रक र कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

कावासोती । पूर्वी नवलपरासीको डन्डामा भएको सवारी दुर्घटना १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डन्डामा मंगलबार कार र ट्रक एक आपसमा ठोक्किएर...

पुरा पढ्नुहोस
महिला संघ नवलपरासीको पदस्थापना तथा शपथ ग्रहण,क्षेत्रगत तथा स्थानिय तहका समितीको मनोनयन (नामावलि सहित )

परासी । नेपाल महिला संघ जिल्ला कार्य समिती पश्चीम नवलपरासीको तदर्थ समितीको पदस्थापना तथा सपथ ग्रहण आज एक कार्यक्रम विच परासीमा सम्पन्न भएको छ । परासी स्थित बिपी स्मृति भवन परिसरमा भएको नेपाल महिला संघ...

पुरा पढ्नुहोस
देवदहमा लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप हुने

देवदह । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप देवदहमा हुने भएको छ । देवदह प्रेस क्लबको आयोजनामा यहि मङ्सिर १५ देखि १७ गतेसम्म देवदहमा प्रथम देवदह मिडिया कप फूटबल प्रतियोगिता हुन लागेको हो...

पुरा पढ्नुहोस
भुमहिमा मंसिर ९ गते एक करोड दिप प्रज्वलन हुने

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा यहि मंसिर ९ गते १ करोड दिप प्रज्वलन हुने भएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले चतुर्मास सत्सगं २०८० को अवसरमा अष्टदश महापुराण कथा प्रवचन...

पुरा पढ्नुहोस