मुख्य समाचार

गुल्मीमा एक किशोरीको नग्न अवस्थामा शव फेला

गुल्मी । गुल्मीमा एक किशोरीको शव नग्न अवस्थामा फेला परेको छ । गुल्मीको चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव स्थानीय हुग्दी खाेलामा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना...

पुरा पढ्नुहोस
श्रोत नखुलेको १६ लाख ५० हजार रकम सहित परासीबाट एक जना पक्राउ

परासी।पश्चिम नवलपरासीको रामग्राम-७ उजैनीबाट प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ। पाल्हिनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षिय ईमरान खानसंग श्रोत नखुलेको रकम सहित पक्राउ गरेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं...

पुरा पढ्नुहोस
ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य

काठमाडाैं । टी-२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।...

पुरा पढ्नुहोस
प्रतापपुर गाउँपालिकाकी पुर्व कार्यवाहक अध्यक्ष अन्जु चौधरी कांग्रेसमा फर्किइन

परासी । प्रतापपुर गाउँपालिका पुर्व कार्यवाहक अध्यक्ष अन्जु चौधरी जनता प्रगतिशील पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेकी छन।चौधरीले २०७४ सालमा नेपाली कांग्रेसतर्फ प्रतापपुर गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन । अध्यक्षको सवारी दुर्घटना निधन...

पुरा पढ्नुहोस
रामग्राममा ६०० सिट सहितको फुटबल स्टेडियम बन्ने

परासी । पश्चिम नवलपरासीकाे रामग्राममा फुटबल स्टेडियम बन्ने भएको छ । रामग्राम नगरपालिकाको लगानीमा वडा नम्बर ४ मा जितपुरमा ६०० सिट सहितको सुविधासम्पन्न रामग्राम फुटबल स्टेडियम बन्ने भएको हो । रामग्राम वडा नं ४ का...

पुरा पढ्नुहोस
काठमाडौँमा गोली चल्यो ,एक घाइते

काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका...

पुरा पढ्नुहोस
टि-२० विश्वकप छनौट : मलेसियालाई हराउदै नेपाल सेमिफाइनलमा

काठमाण्डाै । मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायाे । समूह ‘ए’ बाट नेपाल र...

पुरा पढ्नुहोस
आईसीसी टी–२० विश्व कप छनोट : नेपाल मलेसियासँग खेल्दै

काठमाण्डाै । आईसीसी टी–२० विश्व कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुनेछ ।पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित...

पुरा पढ्नुहोस
युनिभर्सल डेण्टल होम बासामा सेवा प्रवाह

सुनवल । युनिभर्सल डेन्टल क्लिनिकले बासामा सेवा प्रवाह गरेको छ । सुनवलमा मुख्य कार्यलय रहेको युनिभर्सल डेण्टल होमले आफ्नो शाखा बिस्तार गर्दै सरावल गाउँपालिका -१ बासामा सेवा प्रवाह गरेको हो ।सरावल गापा र बासाको...

पुरा पढ्नुहोस
टी-२० विश्वकप छनोटका लागि सन्दीप सहित नेपाली टोली घोषणा

काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य...

पुरा पढ्नुहोस