ट्रेन्डीङ्ग

रविन र सलिनाको अभिनयमा श्रीधर अधिकारीको’झल्को उसैको'(भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ। नेपाली लोकगीत संगै आधुनिक गीत पछिल्लो समयका ब्यस्त गायक / सर्जक हुन् श्रिधर अधिकारी ।

अघिल्लो बर्ष टिकटकमा अत्याधिक रुचाईएको गीत लाली जोवानको सफलता संगै निकै आशा र अपेक्षा सहित यो बर्षको दोश्रो गीतको रुपमा झल्को उसैको नामक गीत बजारमा आएको छ ।

गीतमा श्रिधर अधिकारि र सुजता के सि को स्वर रहेको छ भने गीतमा श्रिधरले नै उत्कृष्ट शब्द ,संगित गरेका छन् । माया प्रेम संग मैलिक पन बोकेको तीज गीतमा आफ्नो मायालुलाई भेटन र पहिलाका मिठा पलहरु समझिएको गीतमा शब्दहरु भेटिन्छन मौलिक पनमा बनाएको उक्त गीत दर्शकलाई निकै मन पर्ने श्रिधरले आशा लिएका छन् भने गीतमा चर्चित मोडल रोबिन पोखरेल,बाल कलाकार टिकटकर अकेशा पोखरेल,मोडल सलिना खत्रिको अभिनय रहेको छ ।

म्यूजिक भिडियोको निर्देशन रुपेस थापाले गरेका छन् र आफुले म्यूजिक भिडियो राम्रो गराउन टिम सक्दो प्रयास गरेको र भिडियो उत्कृष्ट भएको जानकारी गराएका छन् । उक्त गीत अकेशा पोखरेल युटुब च्यानल मार्फत बजारमा आएको छ।

हेरौ पूरा भिडियो:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?