मुख्य समाचार
परासी।स्थानीय तहले सहकार्य गरेर एकीकृत विकास योजना निमाणर् गरेर मात्र विकास निमाणर्को कामलाई अगाडी बढाउनुपर्नेमा पश्चिम नवलपरासीका सरोकारवालाहरुले जोड दिएका छन।पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको सचिवालयले आयोजना गरेको विकासका प्राथमिकता...
पुरा पढ्नुहोसपरासी।लघुबित्ति पीडितद्धारा प्रदशर्न लघुबित्ति संस्थाले चर्को ब्याज असुली र फर्जी तमसुक बनाएर ऋणीलाई पीडित बनाएको भन्दै पश्चिम नवलपरासीमा लघुबित्तिय सस्था सर्घष समितिले विरोध प्रदर्शन गरेको छ।बित्तिय सस्थाले जबरजस्ति सावां ब्याज तिर्न दबाव दिने,जग्गा रोक्का...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद धुव्रबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहित धुव्रबहादुर प्रधान र विक्रम पाण्डे बन्ने भएका छन।अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा,जलस्रोत...
पुरा पढ्नुहोसनवलपरासी।पश्चिम नवलपरासीको सुनवल न.पा-१२ भुमही नजिकै बस र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । भुमही-परासी भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ आगामी बुधवार देखि हुने भएको छ।सुनवल ४ स्थित महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको आयोजनामा माघ ४ देखी ६ गते सम्म खेलकुद प्रतियोगिता...
पुरा पढ्नुहोसधादिङ।सासंद एवं पूर्वमन्त्री हितबहादुर तामाङले विकासका धेरै काम संघीय सरकारभन्दा स्थानीय र प्रदेश सरकारले गर्ने भएपनि केन्द्र सरकारबाटै योजना सफल बनाउन सघाउने प्रतिबद्धता जनाउनुभएको छ। आज निलकण्ठ नगरपालिका फ्याक्से धादिङमा भएको गोरु जुँधाइ कार्यक्रममा प्रमुख...
पुरा पढ्नुहोसकाठमाडौं।पोखरामा विमान दुर्घटनास्थलबाट अहिले(आइतबार दिउँसो ४ बजे)सम्ममा ६२ वटा शव निकालिएको छ। नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो। दुर्घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा...
पुरा पढ्नुहोसकाठमाडौं। काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्षोनि हुदै आएको वाढी तथा ढुवानको दिर्घकालीन समस्या समाधानका लागी संघीय सांसद विनोद चौधरीले जनसमुदाय माझ पुगेर छलफल अघि बढाउनुभएको हो। आज सांसद चौधरी पश्चिम नलपरासीको सरावल गाउंपालिका अन्तर्गत वडा न....
पुरा पढ्नुहोससुनवल।आगामी फाल्गुन ६ र ७ गते पश्चिम नवलपरासीको सुनवलमा वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता-२०७९ सञ्चालन हुने भएको छ।जिल्लाभर विभिन्न खेल प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुनवलमा कराते प्रतियोगिता हुन लागेको हो। कराते डोजो सुनवल-३...
पुरा पढ्नुहोस








