मुख्य समाचार
सुनवल।उधोग बाणिज्य सघं सुनवलले नवनिर्वाचित नेपाल उधोग बाणिज्य महासघं केन्द्रिय सदस्यहरुलाई एक कार्यक्रमका बिच बधाई तथा शुभकामना व्यक्त गरेको छ। उधोग बाणिज्य सघं सुनवलका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा उधोग बाणिज्य महासघंं लुम्बिनी प्रदेश अध्यक्ष...
पुरा पढ्नुहोसपरासी।सुनवल नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत रमेश गौतमले हाजिर गरेका छन्।सरुवा भएर नगरपालिकामा आएका नयाँ प्रमुख प्रसाशकिय अधिकृत गौतमलाई नगर प्रमुख बिमला अर्याल हाजिर नगराउने भन्दै फिर्ता पठाएपछी अर्यालको चौतर्फी बिरोध भएको थियो। सोहि विषयमा...
पुरा पढ्नुहोसकाठमाडौं।काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन्। नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ भने युएईले डीएलएस...
पुरा पढ्नुहोसकाठमाडौँ।राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।समूह ए को विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो। नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा...
पुरा पढ्नुहोसपरासी।नवलपरासीको शैक्षिक अवस्था निराशाजन देखिएको छ।आधारभूत तह कक्षा ८ उत्तिणर् परीक्षा-२०७९ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निराशाजनकसँगै खस्कदो देखाएको हो। जिल्लाका सात वटै स्थानीय तहहरुले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा अनुसार जिल्लाभरबाट कुल...
पुरा पढ्नुहोसपरासी।रामग्राम सुनचाँदी व्यवसायी समितिको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन परासीमा सम्पन्न भएको छ।अधिवेशनले राजु कुमार सुनार(बर्मा)को अध्यक्षता ९ सदस्य कार्यसमिति चयन गरेको छ। संघको उपाध्यक्षमा अशोक बर्मा,सचिवमा सुबास बर्मा,कोषाध्यक्षमा अर्जुन सुनार चयन भएका...
पुरा पढ्नुहोसपरासी।भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पश्चिम नवलपरासीले बर्दघाट र सुनवलका मासु पसलको अनुगमन गरेकाे छ।अनुगमनका क्रममा दर्ता नवीकरण नगरी सञ्चालन गरेको पाइएको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले...
पुरा पढ्नुहोसपरासी।उद्योग बाणीज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधी भित्राउने बातावरण बनाउन सरकार सधै लागि परेको बताउनुभएको छ। गोल्छा ग्रुपले आजबाट कोरीयन प्रविधीको सामसुङ टिभीको उत्पादन सुरु भएको समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउदै गरेको करिब १६ लाख बराबरको चिनी सहित कारोबारमा संलग्न १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ। भारतबाट भन्सार छली गरि ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउदै गर्दा पुर्वपश्चिम...
पुरा पढ्नुहोससुनवल।राष्ट्रिय महिला आयोगले समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु छाउपडी प्रथा,बालविवाह,बहुविवाह,दाइजो प्रथा,बोक्सीको आरोप लगायतका प्रथाहरु सम्बन्धी लुम्विनी प्रदेश केन्द्रित सुनवलमा अन्र्तक्रिया गरेको छ। लैगिङ्क समानता,महिला सशक्तिकरण र मूल प्रवाहकरणको लागि कार्यक्रम आयोजना गरिएको राष्ट्रिय महिला आयोगका...
पुरा पढ्नुहोस









