मुख्य समाचार
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठमाथि कारबाहीका लागि संघीय संसद सचिवालयमा पत्र पठाएको छ।पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरिएको भन्दै रास्वपाले संसद सचिवालयलाई श्रेष्ठको सांसद पद रिक्त हुने भनी पठाएको पत्र...
पुरा पढ्नुहोसकाठमाण्डाै।नेपाल क्रिकेट सङ्घ(क्यान)ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा गरेकाे छ।आउँदाे मङ्गलवारदेखि हुने प्रतियाेगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे। प्रतियाेगितामा नेपालले राेहित पाैडेलकाे कप्तानीमा खेल्नेछ। टाेलीमा पाैडेलसँगै कुशल...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ७ बेतलौरीमा खेतको झारपातमा लगाएको आगो सल्किएर परालको टौवामा आगलागी भएको छ।घर नजिकै खेतको झारपातमा लगाएको आगो अचानक सल्किएर रुद्रलाल सुवेदीको घर नजिकैको परालको टौवामा आगलागी भएको हो।आगलागी भएको भन्ने खबर...
पुरा पढ्नुहोसकाठमाडौं।अहिले हलमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन।निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक,टिकटक,युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्ट विरुद्ध प्रहरीको...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ मा रवि लामिछाने विजयी भए पुन:उपचुनाव हुन सक्ने टिप्पणी गरेका छन। गत निर्वाचनमा पनि रविले जानीजानी गल्ती गरेको बताउँदै सचिव भट्टराईले समाजलाई...
पुरा पढ्नुहोससुनवल।सर्वङगीण कृषि सहकारी संस्था लि.सुनवल १ सोमनाथले ५० प्रतिशत अनुदानमा कृषि समाग्रीहरु कृषकलाई हस्तान्तरण गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनवल नगरपालिकाद्धारा ५० प्रतिशत अनुदानमा प्राप्त कृषि समाग्री सहकारीका शेयर कृषकहलाई प्रदान गरेको सहकारीका...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले २ लाख ४२ हजार बराबरको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ।पुर्व-पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा दक्षिणबाट पुर्वतर्फ आउदै गरेको ना ४ च ५१०५ न...
पुरा पढ्नुहोसभैरहवा।रुपन्देहीको सदरमुकाम भैरहवामा दुई दिने सुटिङ प्रतियोगिता शुरु भएको छ।विभिन्न क्षेत्रबाट आएका खेलाडीहरु सहभागि प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने रुपन्देही सुटिङ संघले जनाएको छ।२२ महिला तथा ३९...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको तिलकपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ तिलकपुर स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ख ४१२५ नम्बरको टिप्परले दक्षिणतर्फ मोड्ने क्रममा सोही दिशा तर्फबाट आउँदै...
पुरा पढ्नुहोसस्याङ्जा।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था वायटारी साखाले वायटारीमा आज एक कार्यक्रमको बीच आफ्ना सदस्यहरुलाई एक दिने वित्तीय साक्षरता तथा ब्यवसायिक च्याउ खेती गर्ने तालिम प्रदान गरेको छ। पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा...
पुरा पढ्नुहोस









