मुख्य समाचार

बर्दघाट खानेपानी निर्वाचन:चार दलको गठनबन्धन,रास्वपा एकल,साना दलको संयुक्त प्यानल

परासी।पश्चिम नवलपरासीको एक खानेपानी संस्थामा चार ठुला दल राष्ट्रिय दलको गठबन्धन बिरुद्ध साना भनिएका दलहरुले संयुक्त गठबन्धन बनाएका छन।       हरेक अधिबेशनमा दलीय हुने बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने एकल...

पुरा पढ्नुहोस
रुपन्देहीका दुई सामुदायिक वन क्षेत्रमा भिषण आगलागी

रुपन्देही।रुपन्देहीको कञ्चन गाउपालिकाको दुई सामुदायिक बन क्षेत्रमा भिषण आगलागी भएको छ। श्री रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४ र रुद्रपुर धमिनाताल सामुदायिक बन उभोक्ता समूह कञ्चन ३ र ४को बिभिन्न ब्लकहरुमा आगलागी हुँदा करिब...

पुरा पढ्नुहोस
ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरेको पत्र संसद सचिवालयमा

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठमाथि कारबाहीका लागि संघीय संसद सचिवालयमा पत्र पठाएको छ।पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरिएको भन्दै रास्वपाले संसद सचिवालयलाई श्रेष्ठको सांसद पद रिक्त हुने भनी पठाएको पत्र...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा

काठमाण्डाै।नेपाल क्रिकेट सङ्घ(क्यान)ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा गरेकाे छ।आउँदाे मङ्गलवारदेखि हुने प्रतियाेगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे।     प्रतियाेगितामा नेपालले राेहित पाैडेलकाे कप्तानीमा खेल्नेछ। टाेलीमा पाैडेलसँगै कुशल...

पुरा पढ्नुहोस
सुनवल:परालको टौवामा आगलागी,६० हजार बराबरको क्षती

सुनवल।पश्चिम नवलपरासीको सुनवल ७ बेतलौरीमा खेतको झारपातमा लगाएको आगो सल्किएर परालको टौवामा आगलागी भएको छ।घर नजिकै खेतको झारपातमा लगाएको आगो अचानक सल्किएर रुद्रलाल सुवेदीको घर नजिकैको परालको टौवामा आगलागी भएको हो।आगलागी भएको भन्ने खबर...

पुरा पढ्नुहोस
‘जारी’पाइरेसी भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं।अहिले हलमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन।निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक,टिकटक,युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्ट विरुद्ध प्रहरीको...

पुरा पढ्नुहोस
चितवन-२ मा रवि लामिछानेले जिते पुन: उपनिर्वाचन हुन्छ:भट्टराई

काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ मा रवि लामिछाने विजयी भए पुन:उपचुनाव हुन सक्ने टिप्पणी गरेका छन।   गत निर्वाचनमा पनि रविले जानीजानी गल्ती गरेको बताउँदै सचिव भट्टराईले समाजलाई...

पुरा पढ्नुहोस
सर्वङगीण कृषि सहकारी संस्थाद्धारा कृषकलाई कृषि सामाग्रीहरु हस्तान्तरण

सुनवल।सर्वङगीण कृषि सहकारी संस्था लि.सुनवल १ सोमनाथले ५० प्रतिशत अनुदानमा कृषि समाग्रीहरु कृषकलाई हस्तान्तरण गरेको छ।     प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनवल नगरपालिकाद्धारा ५० प्रतिशत अनुदानमा प्राप्त कृषि समाग्री सहकारीका शेयर कृषकहलाई प्रदान गरेको सहकारीका...

पुरा पढ्नुहोस
बर्दघाटबाट पिकअप सहित २ लाख ४२ हजार बराबरको बोईलर कुखुरा बरामद

परासी।पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले २ लाख ४२ हजार बराबरको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ।पुर्व-पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा दक्षिणबाट पुर्वतर्फ आउदै गरेको ना ४ च ५१०५ न...

पुरा पढ्नुहोस
रुपन्देहीमा सुटिङ प्रतियोगिता शुरु

भैरहवा।रुपन्देहीको सदरमुकाम भैरहवामा दुई दिने सुटिङ प्रतियोगिता शुरु भएको छ।विभिन्न क्षेत्रबाट आएका खेलाडीहरु सहभागि प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने रुपन्देही सुटिङ संघले जनाएको छ।२२ महिला तथा ३९...

पुरा पढ्नुहोस