ब्रेकिंग न्युज

प्रहरीलाई धकेलेर महानगर पसे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

काठमाडौँ।काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार महानगर पुगेका छन। गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा पुगेका छन।उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियो। उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो।तर,कर्मचारीहरूले रोक्न नदिई उनलाई कार्यालय...

पुरा पढ्नुहोस
मानव बेचबिखन मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

सुनवल।पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन मुद्दाका फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ।मानव बेचबिखन मुद्दामा फरार साबिक स्वाठी-५ हाल सुनवल-४ बस्ने रामु खड्का भनिने रामबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको हो। नवलपरासी जिल्ला...

पुरा पढ्नुहोस
 सुनवलमा आधारभूत तहको नतिजा सार्वजनिक , ८ जना ल्याए चार जिपिए

सुनवल।सुनवल नगरपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा सार्वाजनिक गरेको छ।शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजानिक गरेको नतिजामा नगरभित्र रहेका ३३ विद्यालयका ८ जनाले ४ जिपिए ल्याएका छन। सार्वजानिक नतिजा अनुसार जगन्नाथ मावि ३...

पुरा पढ्नुहोस
पत्रकार हत्या र आक्रमणको विरोधमा महासंघद्वारा सरकारलाई ध्यानाकर्षण पत्र
पत्रकार हत्या र संचारगृह आक्रमणको विरोधमा महासंघद्वारा सरकारलाई ध्यानाकर्षण पत्र

परासी। गत चैत्र १५ गते राजावादी आन्दोलनका क्रममा पत्रकारकाे मृत्युसँगै विभिन्न सञ्चारमाध्यमहरूमा भौतिक क्षति भएपछि नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। मंगलबार साेही क्रममा केन्द्रकाे निर्देशन अनुसार नेपाल...

पुरा पढ्नुहोस
गजेन्द्र मोक्षधामबाट मुक्तिनाथ रथ यात्राको शुभारम्भ

परासी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि सुरु भएको ऐतिहासिक रथ यात्राको शुभारम्भ गर्नुभएको छ । कालिगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना गरिएको...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा क्षयरोग : २ वर्षमा १३ मृत्यु, ६ महिनामा २०१ नयाँ संक्रमित

परासी।पश्चिम नवलपरासीमा हरेक वर्ष क्षयरोगीको सङख्या बढ्दै गएको छ।जिल्लामा पछिल्लो दुई बर्षमा यता क्षयरोगबाट १३ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ। विश्व क्षयरोग दिवसका अवसरमा रामग्राम नगरपालिकामा आयोजित कार्यक्रममा तथ्यांक सार्वजानिक...

पुरा पढ्नुहोस
अँधेरीखोला खानेपानी निर्वाचन : सत्ता गठबन्धनलाई धक्का, विपक्षी मोर्चाको सानदार जित

सुनवल।अँधेरी खोला खानेपानीको निर्वाचनमा सत्तागठबन्धनलाई पराजित गर्दै विपक्षी मोर्चाले सानदार जित हासिल गरेको छ।एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार बालकृष्ण भट्टराईको प्यानललाई पराजित गर्दै विपक्षी मोर्चाका राजकुमार श्रेष्ठको प्यानल विजयी भएको हो। अध्यक्ष पदमा श्रेष्ठले भट्टराईलाई ३ सय...

पुरा पढ्नुहोस
खानेपानी निर्वाचनका बागी उम्मेदवारलाई कारवाहीको सिफारिस

सुनवल।खानेपानीको निर्वाचनमा बागी उम्मेद्वारी दिएकालाई सत्तागठबन्धनले कारवाहिको सिफारिस गरेको छ। सत्ता गठबन्धन नेपाली काङ्ग्रेस र नेकपा एमालेले पार्टी नीति विपरीत अँधेरीखोला खानेपानी तथा सरसफाइ आयोजनाको निर्वाचनमा सचिव पदमा उम्मेद्वारी नेपाली काङ्ग्रेसका केशव कान्त न्यौपाने तथा अध्यक्ष...

पुरा पढ्नुहोस
अँधेरीखोला खानेपानी निर्वाचन : सत्ता गठबन्धन र विपक्षी मोर्चाबीच प्रतिस्पर्धा

सुनवल।अँधेरीखोला खानेपानी तथा सरसफाइ आयोजना समितिको निर्वाचनमा सत्तारूढ दल एमाले-कांग्रेस  गठबन्धन र विपक्षी मोर्चाबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि सत्ता गठबन्धन र विपक्षि  मोर्चाले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा...

पुरा पढ्नुहोस
प्रतापपुरमा भूमि आयोगद्वारा जग्गा नापजाँच सुरु

सुनवल।पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ।भूमिहीन,दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो। प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित...

पुरा पढ्नुहोस