ब्रेकिंग न्युज

सुनवल नगर स्तरीय स्वास्थ्यतर्फको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

सुनवल।सुनवल नगर स्तरीय स्वास्थ्यतर्फको आर्थिक बर्ष ०७८/७९ को समिक्षा कार्यक्रम सम्पन्न भएको छ।सुनवल नगरपालिकाको आयोजना सम्पन्न समिक्षा कार्यक्रममा नगरपालिका भित्र रहेका १४ वटा स्वास्थ्य सस्थांहरुले १ बर्ष भित्र गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए।प्रमुख...

पुरा पढ्नुहोस
आधारहिन आरोपको सामान गर्न तयार छ:सन्दिप

काठमाडौ।नेपाली राष्ट्रिय क्रीकेटका निवर्तमान कप्तान सन्दीप लामिछानेले आधारहिन आरोपको सामना गर्न तयार रहेको बताएका छ।लामिछानेले सामाजिक संजाल फेसबुकमा लेख्दै म निर्दोष छु नेपालको कानुन माथि बिश्वास छ कानुनले सबैलाई समान काम गर्ने छ।म निर्दोष...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाले ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसमा बिविध कार्यक्रम गरि मनायो

परासी।५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ।नवलपरासीको रामग्राम नगरपालिकाले सेवा निवृत्त भएका शिक्षकलाई सम्मान सहित बिदाई गर्नुका साथै सर्वोत्कृष्ट विद्यार्थिलाई मेयर छात्रवृत्ति सहित विविध कार्यक्रम गरि मनाएका छन। रामग्राम नगरपालिकाले आज...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

काठमाडौं।नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।बलात्कार मुद्दामा उनीविरुद्ध उजुरी परेपछि क्यानले उनलाई निलम्बन गरेको हो। कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले विज्ञप्ति जारी गर्दा  बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय...

पुरा पढ्नुहोस
वालिङमा ईबिक सम्वन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न

वालिङ।उद्यमशीलता ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको बिबिध गतिबिधिका सम्वन्धमा छलफल तथा अन्तरक्रिया गरिएको छ।पोखरा महानगरपालिका,वालिङ नगरपालिका र युएनडिपी बीच अन्तरक्रिया तथा छलफल गरिएको हो। छलफलमा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले उद्यमी अनुकुल...

पुरा पढ्नुहोस
महिला साफ च्याम्पियनसीप आजदेखि:पहिलो खेल नेपाल र भुटानबीच

काठमाडौँ।छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ।साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत,बङ्गलादेश,श्रीलङ्का,पाकिस्तान,माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन।यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ।नेपाल समूह बी...

पुरा पढ्नुहोस
नवलपरासी कांग्रेसमा विवाद बीच उम्मेदवारको नाम सिफारिस

परासी।नवलपरासी काँग्रेसमा विवादका विच प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ।दुइ प्रतिनिधि सभा क्षेत्र रहेको नवलपरासीमा पुर्वमन्त्री,पुर्व मेयर सहित अर्बपतिको नाम सिफारिस भएका छ। क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ संबिधान सभा...

पुरा पढ्नुहोस
एमाले नेताको क्याम्पस प्रमुखमा नियुक्ति,१ हप्तासम्म पनि दिएनन दलबाट राजिनामा

सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका स्थित अस्नैया आदर्श क्यापसमा नेकपा(एमाले)पश्चिम नवलपरासी जिल्ला कमिटी सदस्य विनोद पाण्डेलाई क्यापस प्रमुखमा नियुक्त गरिएको करिब एक हप्ता बितिसक्दा पनि हाल सम्म पनि पार्टीमा राजिनामा दिएका छैनन। जिल्ला कमिटी सदस्य तथा...

पुरा पढ्नुहोस
बर्दघाटमा लघुवित्त संस्थाहरु विरुद्ध संघर्ष समिति गठन,सस्थाहरु खारेज गर्न माग

बर्दघाट।लघुबित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुको शुक्रवार बर्दघाट-५ बण्डाखोलामा भेला सम्पन्न भएको छ।भेलाले लघु वित्त पीडितहरुलाई एकीकृत र संगठित गर्दै संर्घष उठान गर्ने निर्णय गरेको छ।उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग समेत...

पुरा पढ्नुहोस
कक्षा १२ को परिक्षाफल प्रकाशित

भक्तपुर।राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८...

पुरा पढ्नुहोस