ब्रेकिंग न्युज
काठमाडौ।राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ।आयोगले सूचनाको हकसम्बन्धी ऐन,२०६५ को दफा ३२ बमोजिम सूचना नदिने,आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो। विसं २०६५ सालमा...
पुरा पढ्नुहोसकाठमाडौ।गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी...
पुरा पढ्नुहोसकाठमाडौ।निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन...
पुरा पढ्नुहोसकाठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्न विद्यालय र कलेजलाई निर्देशन दिएको छ। बोर्डले सूचना प्रकाशित गर्दै विद्यालय/कलेजले भर्नाको म्याद छोटो राख्दा विद्यार्थीलाई समस्या परेको बताएको छ। ‘एसईईको नतिजा साउन-११ मा प्रकाशित भएको र...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद बैठकले‘संसारा वेलनेस’नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीका लागी संघीय सरकारले ३ अर्व १ करोड १६ लाख रुपैया बजेट बिनियोजन गरेको छ।आगामी आर्थिक बर्ष २०७९/८० का लागी जिल्लाका ७ पालिकामा सो बजेट बिनियोजन गरेको हो।७ पालिका मध्ये सबैभन्दा बढी बजेट...
पुरा पढ्नुहोसजोमसोम।पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप...
पुरा पढ्नुहोसकाठमाडौं।सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् ।हेर्नुहोस् सहमतिपत्र:?...
पुरा पढ्नुहोसकाठमाडौ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याउनुभएको छ।खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी क्रान्तिका लागि अघि...
पुरा पढ्नुहोसपरासी,१ बैशाख ।नवलपरासीको सदरमुकाम परासीमा सुविधा सम्पन्न होटल संचालनमा आएको छ। तीनतारे गुणस्तरको होटल संचालन गर्ने लक्ष्यसहित परासीमा करिब रु २० करोड लगानीमा सिद्धार्थ पार्क रिजेन्सी संचालनमा ल्याइएको हो। विभिन्न क्षेत्रमा समेत व्यवसायी गर्दै आएका...
पुरा पढ्नुहोस









