ब्रेकिंग न्युज
काठमाडौ।सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मा गुरुकुल बिधालयको स्थापना भएको छ।बाबा बर्दगोरिया तुल्सिराम गुरुकुल बिधालय प्रारम्भ भएको घोषणा गर्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेले आवश्यक सहयोग र सहकार्य नगरपालिकाबाट हुने...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको परासीमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन।घाईते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ।भैरहवाबाट महेसपुरका लागी छुटेको लु १ ख ९५७७ नम्बरको बसलाई बाग्मती प्रदेश ०३-००१ क ०१८९ नम्बरको...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव लगायतका नेतालाई पक्राउ पुर्जी काटेको भन्दै आगामी भदौ ७ गते नेकपा सहितका ४ दलले नेपाल बन्दको घोषणा गरेको छ्न।नेकपा सहित चार कम्युनिस्ट पार्टीको बैठक नेपाल बन्द सहित सर्घषका कार्यक्रम...
पुरा पढ्नुहोससुनवल।सामुदायिक वन दिवस २०७९ को सन्द्रभमा सामुदायिक वनका सफलता,चुनौती र स्थानिय सरकार सँग सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सुनवल नगरपालिका बातावरण तथा विपत ब्यवस्थापन समिति र सामुदायिक वन उपभोत्ता महासँघ नेपाल नगर महासँघ...
पुरा पढ्नुहोसकाठमाडौ।राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ।आयोगले सूचनाको हकसम्बन्धी ऐन,२०६५ को दफा ३२ बमोजिम सूचना नदिने,आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो। विसं २०६५ सालमा...
पुरा पढ्नुहोसकाठमाडौ।गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी...
पुरा पढ्नुहोसकाठमाडौ।निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन...
पुरा पढ्नुहोसकाठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्न विद्यालय र कलेजलाई निर्देशन दिएको छ। बोर्डले सूचना प्रकाशित गर्दै विद्यालय/कलेजले भर्नाको म्याद छोटो राख्दा विद्यार्थीलाई समस्या परेको बताएको छ। ‘एसईईको नतिजा साउन-११ मा प्रकाशित भएको र...
पुरा पढ्नुहोस









