प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ। पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ। राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले...

पुरा पढ्नुहोस
आक्रोसित स्थानियहरुद्धारा लुम्विनी चिनि मिलमा तालावन्दी

सुनवल।पश्चिम नवलपरासी स्थित सुनवलका आक्रोशित स्थानियहरुले लुम्विनी चिनि मिलको गेटमा ताला लगाएका छन।बर्षैं देखि कालो धुलोको सास्ती ब्यहोर्दै आएका स्थानियहरुले पटक पटक उद्योगबाट निस्कने कालो धुलो निराकरण गर्नेगरि उद्योग संचालन गर्ने सहमति गरेपनि उद्योगले...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाको सरसफाई अभियान जारी, फुटपाथ मिचेर व्यापार गरे जफत गर्ने चेतावनी

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सरसफाई अभियान जारी राखेको छ । साप्ताहिक रुपमा अभियानको रुपमा सरसफाई गर्दे आएको नगरपालिकाले आज पनि परासीको बजार क्षेत्रमा सरसफाई गरेको छ । नगरप्रमुख धनपत यादवको नेतृत्वमा नगरपालिकाले वुद्ध चोक...

पुरा पढ्नुहोस
हामी चम्किएका छौं

कास्की।एक सर्टिफिकेटधारी डाक्टरको एकाबिहानै एउटा अनलाईन पत्रिकामा लेख आयो।लेखको टाउकामा बडेमानको अक्षरले लेखिएको थियो ‘विप्लवको दरबारमा कलपूजा’।२०७९ कात्तिक २५ गते नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं महाधिवेशनको उद्घाटन कार्यक्रम श्रमजीवि जनताको आफ्नै पसिना र लगानिमा...

पुरा पढ्नुहोस
सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुन्छ:नगरप्रमुख अर्याल

सुनवल।सुनवल नगरपालिका नगरप्रमुख विमला अर्यालले हरेक नेपाली सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुने बताउनुभएको छ। उहाले सहकारीले नया नया कामहरु सिर्जना गर्ने र महिला उद्दमीहरु समयको सदुपयोग गर्दै व्यवसायसंग...

पुरा पढ्नुहोस
सियारीमा भएको स्वास्थ्य शिबिरमा ८ सय बढीको जाँच

रुपन्देही।रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ। सियारी गाउँपालिका,क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको...

पुरा पढ्नुहोस
क्षेत्री समाज नेपाल नवलपरासीको नव निर्मित भवन उद्घाटन

बर्दघाट।राष्ट्रिय अखण्डता,जातिय सद्भाव,क्षेत्रिय एकता आजको आवश्यकता भन्ने मुल नारा सहित क्षेत्री समाज नेपाल नवलपरासीले आफ्नो नव निर्मित भवन उद्घाटन,सम्मान तथा वनभोज कार्यक्रम बर्दघाट १६ सुर्यनगरमा सम्पन्न गरेको छ। क्षेत्री समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीको...

पुरा पढ्नुहोस
सुनवलमा माघ १० गतेदेखि दोश्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा माघ १० गतेदेखि दोस्रो सुनवल कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ ।कृषि,पर्यटन,उद्योग र व्यापार राष्ट्र निमाणको बलियो आधार भन्ने मुल नाराका साथ सुनवल उद्योग वाणिज्य संघको आयोजनामा ...

पुरा पढ्नुहोस
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पुष १६ गते बस्ने

काठमाडौ।जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ।राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । जसपाले पुस १८ र १९...

पुरा पढ्नुहोस
बर्दघाटको ग्रामिण साकोस नेपालकै सर्वोत्कृष्ट सहकारी बन्न सफल

बर्दघाट।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनले पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था बर्दघाट ७ जिमिरेभारलाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरेको छ।नेपालको सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत भएकोमा साकोसले आफ्नो केन्द्रिय...

पुरा पढ्नुहोस