ट्रेन्डीङ्ग

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पुष १६ गते बस्ने

काठमाडौ।जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ।

राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ।

चुनावी समिक्षा,विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका एजेण्डाहरुमा बैठक केन्द्रीत हुनेछ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बस्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal