ट्रेन्डीङ्ग

महिना नबित्दै अर्जुनको “झलिको” करोड भ्युज पार..

महिना नबित्दै अर्जुन सापकोटाको स्वर अभिनय संगीत र युटुवमा रहेको “झलिको” गीतले करोड भ्युज पार गरेको छ।

टिकटक देखि युटुवसम्म छोटो समयमै गीतले चर्चा पाएको थियो। सन्तोष सापकोटाको शब्द रचनामा रहेको गीतको भिडियोमा अर्जुन र कुसुम भण्डारीले अभिनय दर्शाएका छन्। दिपा सिंखडाको कथा/शैलीमा तयार भएको भिडियोलाइ विशाल घिमिरेको निर्देशन रहेको छ। छायांकन बुद्द थापा सम्पादन दिनसोन साह भने कोरियोग्राफी मुकेश नेपाली रहेका छन्। अर्जुनको बस्यौ अलक्कै,पछ्यौरी लिस्यो,डाडैको टुनि,दुइ दुना चार जस्ता गीतहरु हिट छन्।

पुरा भिडियो लिंक सहितः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal