लुम्बिनी प्रदेश
परासी।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट रामप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ।पाण्डे सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।...
पुरा पढ्नुहोसपरासी। नेपाली कम्युनिस्ट पार्टीले पश्चिम नवलपरासीका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट सिन्धु जलेसा (बुढाथोकी) र क्षेत्र नं. २ बाट देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको...
पुरा पढ्नुहोसपरासी।आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट बैजनाथ चौधरीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरी पार्टी केन्द्रमा पठाएको छ। एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले जिल्लाबाट सिफारिस भई...
पुरा पढ्नुहोसपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर एकबाट आकक्षी उम्मेद्वारी किशोर गैह्रेलाई क्षेत्रीय समितिले सदस्यको कारबाही सिफारिस गरेको छ । गैह्रेले पार्टी सदस्यता...
पुरा पढ्नुहोसपरासी।अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यू-२० राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नवलपरासीका जित बहादुर पुनलाई नियुक्त गरेको छ।एफाले सहायक प्रशिक्षकमा पुन सहित मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई र अर्का सहायक प्रशिक्षक मंगल महर्जन र...
पुरा पढ्नुहोसपरासी।नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर दुईबाट वैजनाथ चौधरीको नाम सिफारिस गर्न खोजेपछि केही नेताहरुले विरोध जनाएका छन। विशेषगरी एमाले नेता थानप्रसाद गैरेले वैजनाथ चौधरीको एकल सिफारिस गर्नुपर्ने...
पुरा पढ्नुहोसपरासी।चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले नगरवासीलाई चिसोबाट जोगाउन नि:शुल्क दाउरा वितरण सुरु गरेको छ।सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिए। उनका...
पुरा पढ्नुहोसदाङ्गको लमहीस्थित जुनतारा सुनचाँदी पसलमा मंसिर २० गते गोलि प्रहार गरी लुटपाटको प्रयास गरेको ३३ वर्षीय लेखराज केसीलाई प्रहरीले पक्राउ गरेको छ। केसिलाई पुस ४ गते शुक्रबार राजपुर गाउँपालिका-१ मारुनी खोला क्षेत्रमा लुकीछिपी बसेको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीमा युवा लक्षित डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।तालिम योङ्ग गोर्खालीका अध्यक्ष तप्पन कुमार केवटको अध्यक्षता तथा सुनवल-१२ का निवर्तमान अध्यक्ष यामलाल पाण्डेयको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ रमवापुरमा रहेको रमवापुर माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सव मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर बलालको अध्यक्षता तथा पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा पुरस्कार तथा...
पुरा पढ्नुहोस








