सुनवल नगरपालिका

प्रथम बिग बुद्द कप नकआउट फुटवल प्रतियोगिता माघ ९ गतेदेखि सुनवलको बिसासयमा हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा न. ६ विशासयको खेलमैदानमा  माघ ९ गतेदेखि प्रथम बिग बुद्द कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।सुनवल नगरपालिकाको वडा नम्बर ६ खेल मैदानमा हुने खुल्ला पुरुष...

पुरा पढ्नुहोस
रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देवकोटा नमुना मा.वि प्रथम

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा स्थित महाकवि देवकोटा नमुना मावि गत माघ ४ गतेदेखि संचालित दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। सुनवल नगरपालिका भित्रका २३ मावि सहभागी भएको उक्त प्रतिश्पर्धात्मक खेलकुद प्रतियोगितामा...

पुरा पढ्नुहोस
देवकोटा माविमा नगर स्तरिय राष्ट्रपती रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोट नमुना माविमा आजदेखिदोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९,खाना महोत्सव एव विविध सांस्कृतिक कार्यक्रम-२०७९ सुरु भएको छ। प्रतियोगिताको उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले समाज...

पुरा पढ्नुहोस
गौतमबुद्द खुल्ला कराँते प्रतियोगितामा प्रथम भएका खेलाडीलाई सुनवलमा सम्मान

सुनवल।रुपन्देहिमा सम्पन्न गौतमबुद्द खुल्ला कराँते प्रतियोगिता २०२३ मा प्रथम स्थान हासिल गर्न सफल नवलपरासीका खेलाडिहरु र टिम प्रशिक्षकलाई नेपाल कराँते महासंघ सुनवलद्वारा सुनवलमा एक कार्यक्रममा गरि सम्मान गरिएको छ।सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको...

पुरा पढ्नुहोस
नवलपरासीमा सवारी दुर्घटनामा परी एकको मृत्यु, ५ जना घाइते

नवलपरासी।पश्चिम नवलपरासीको सुनवल न.पा-१२ भुमही नजिकै बस र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । भुमही-परासी भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख...

पुरा पढ्नुहोस
सुनवलमा दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्गशिल खेलकुद प्रतियोगिता माघ ४ गते देखि हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ आगामी बुधवार देखि हुने भएको छ।सुनवल ४ स्थित महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको आयोजनामा माघ ४ देखी ६ गते सम्म खेलकुद प्रतियोगिता...

पुरा पढ्नुहोस
विमान दुर्घटना अपडेट ६२ वटा शव निकालियो : नेपाली सेना

काठमाडौं।पोखरामा विमान दुर्घटनास्थलबाट अहिले(आइतबार दिउँसो ४ बजे)सम्ममा ६२ वटा शव निकालिएको छ। नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो। दुर्घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा...

पुरा पढ्नुहोस
आगामी फाल्गुन ६ र ७ गते सुनवलमा जिल्ला स्तरीय कराते प्रतियोगिता हुँदै

सुनवल।आगामी फाल्गुन ६ र ७ गते पश्चिम नवलपरासीको सुनवलमा वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता-२०७९ सञ्चालन हुने भएको छ।जिल्लाभर विभिन्न खेल प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुनवलमा कराते प्रतियोगिता हुन लागेको हो। कराते डोजो सुनवल-३...

पुरा पढ्नुहोस
रामनगर बृहत खानेपानीको अध्यक्षमा अर्याल र सचिवमा पराजुली निर्वाचित

सुनवल।पश्चिम नवलपरासीको सुनवल १२ भुमहिमा रहेको रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजनाको अध्यक्षमा एमाले गठबन्धनका बिष्णुप्रसाद अर्याल ८ सय ६४ मतका साथ निर्वाचित हुनुभएको छ। अर्यालले निकटतम यामलाल पाण्डेलाई ३१ मतले पछी पार्दै निर्वाचित भएका...

पुरा पढ्नुहोस
सुनवलमा पिकअप र ट्रक एक आपसमा ठक्कर खादा १ को मृत्यु

सुनवल।सुनवलमा पिकअप र ट्रक एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन।पश्चिम नवलपरासीको सुनवल न.पा. ४ अल्कत्रेडाडा ना ४ च ९६३१ नं. पिकअप र बिपरित दिशाबाट जादै...

पुरा पढ्नुहोस