सुनवल नगरपालिका
बडेरा।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरास्थित धान्याचल माध्यमिक विद्यालयले सोमबार ३८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद न्यौपानेको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा आयोजित...
पुरा पढ्नुहोसपरासी।वन समूह तथा वन कर्मचारीलाई लक्षित गरी श्रमिक ऐन तथा पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी भुमहीमा सचेतना कार्यक्रम गरिएको छ।लुम्बिनी प्रदेश वन निर्देशनालय कार्यालय बुटवलको आयोजनामा नवलपरासी जिल्लामा रहेका वन क्षेत्रमा कार्यरत कर्मचारी तथा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ सुर्यवस्तीमा सञ्चालित शिव महापुराण ज्ञान महायज्ञको आय-व्यय विवरण सार्वजनिक गरिएको छ।त्रिपुरेश्वर शिवधाम व्यवस्थापन संस्थाको आयोजनामा महायज्ञबाट संकलित रकमको विवरण सार्वजनिक गरिएको हो। १०८ शिवलिङ्ग स्थापना तथा ज्येष्ठ नागरिक सत्संग भवन निर्माणार्थ गत...
पुरा पढ्नुहोसभुमही।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ का सडक दुर्घटनामा घाइते २७ वर्षीय अमृत भट्टराईका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।भट्टराई गत फागुन १४ गते रामग्राम नगरपालिका-११ रानिपाकडस्थित भुमही-परासी सडकखण्डमा टिप्परको ठक्करबाट गम्भीर घाइते भएका हुन। दुर्घटनामा भट्टराईको...
पुरा पढ्नुहोससुनवल।वर्षात सुरु हुनासाथ घरभित्रै पानी पसेर डुबानमा पर्ने समस्या पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ र ४ का बासिन्दाका लागि वर्षेनीको नियति जस्तै बनेको थियो। सुनवलको लक्ष्मीपथ,दामोदर कुन्ड र सोमनाथ क्षेत्रका कतिपय घरहरू पानीले घेरिने मात्र...
पुरा पढ्नुहोसपरासी।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासी जिल्लामा माघ २५ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ।जिल्लामा २८ गतेसम्म संचालन हुने अभियानमा १० वर्षमाथिका ३ हजार ७ सय ५५ जना किशोरीहरूलाई खोप लगाइने भएको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको भुमही-१२ मा रहेको जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडले सरस्वती पूजाको अवसर पारेर विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरेको छ। सहकारीले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ११ वटा सामुदायिक विद्यालयमा नयाँ भर्ना भएका १ सय...
पुरा पढ्नुहोसपरासी।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट रामप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ।पाण्डे सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।...
पुरा पढ्नुहोसपरासी। नेपाली कम्युनिस्ट पार्टीले पश्चिम नवलपरासीका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट सिन्धु जलेसा (बुढाथोकी) र क्षेत्र नं. २ बाट देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको...
पुरा पढ्नुहोसपरासी।अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यू-२० राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नवलपरासीका जित बहादुर पुनलाई नियुक्त गरेको छ।एफाले सहायक प्रशिक्षकमा पुन सहित मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई र अर्का सहायक प्रशिक्षक मंगल महर्जन र...
पुरा पढ्नुहोस









