समाचार

नवलपरासीमा मासु पसल अनुगमन

परासी।भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पश्चिम नवलपरासीले बर्दघाट र सुनवलका मासु पसलको अनुगमन गरेकाे छ।अनुगमनका क्रममा दर्ता नवीकरण नगरी सञ्चालन गरेको पाइएको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले...

पुरा पढ्नुहोस
विदेशी लगानी र प्रविधी भित्राउन तयार छौ: उधोग मन्त्री रिजाल

परासी।उद्योग बाणीज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधी भित्राउने बातावरण बनाउन सरकार सधै लागि परेको बताउनुभएको छ।   गोल्छा ग्रुपले आजबाट कोरीयन प्रविधीको सामसुङ टिभीको उत्पादन सुरु भएको समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो...

पुरा पढ्नुहोस
भन्सार छली गरेको १६ लाख बराबरको चिनी सहित एक जना पक्राउ

परासी।पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउदै गरेको करिब १६ लाख बराबरको चिनी सहित कारोबारमा संलग्न १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ।     भारतबाट भन्सार छली गरि ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउदै गर्दा पुर्वपश्चिम...

पुरा पढ्नुहोस
आर्थिक सशक्तिकरण तथा स्वनिर्भरका कार्यक्रम ल्याउनु सके महिला हिंसामा कमि आउने

सुनवल।राष्ट्रिय महिला आयोगले समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु छाउपडी प्रथा,बालविवाह,बहुविवाह,दाइजो प्रथा,बोक्सीको आरोप लगायतका प्रथाहरु सम्बन्धी लुम्विनी प्रदेश केन्द्रित सुनवलमा अन्र्तक्रिया गरेको छ।   लैगिङ्क समानता,महिला सशक्तिकरण र मूल प्रवाहकरणको लागि कार्यक्रम आयोजना गरिएको राष्ट्रिय महिला आयोगका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश छनौटका लागी नवलपरासीका खेलाडीहरुलाई शुभकामना विदाई

सुनवल।जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको छ। १३औं राष्ट्रपति रनिङशिल्ड लुम्विनी प्रदेश छनौट प्रतियोगीताको लागी खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
देवकोटामा अध्ययनरत कक्षा ११ का विद्यार्थीद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विद्याई गरेका छन। कक्षा ११ का विद्यार्थी शंकर अर्यालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका...

पुरा पढ्नुहोस
सुनवल खानेपानीको फिल्टर ट्याङ्कीमा आगलागी हुदा २० लाख बराबरको क्षति

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ घैयावारी स्थित सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानीको फिल्टर ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ।गर्मि र सुख्खा मौसममा घैयाबारी जङ्गलमा लागेको आगो सल्किएर...

पुरा पढ्नुहोस
देवदह ट्यालेन्ट हन्ट प्रतियोगिता सुरु

रूपन्देही।रूपन्देहीको देवदहमा‘देवदह ट्यालेन्ट हन्ट’ प्रतियोगिताको अडिसन सम्पन्न भएको छ।केबी डान्स स्टुडियोको आयोजनामा शनिबार शितलनगरमा प्रतियोगिताको पहिलो राउड अडिसन सम्पन्न भएको हो।     अडिसनमा करिव ३८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।पहिलो राउनडमा छनौट भएकाले क्रमश मेगा...

पुरा पढ्नुहोस
१८ वटा सञ्चार माध्यमलाई काउन्सिलको २४ घण्टे स्पष्टिकरण

काठमाडौँ।प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने १८ वटा सञ्चार माध्यमलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ।   निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताविपरीत मत सर्वेक्षण र चुनावी विश्लेषणसहितका सामग्री सम्प्रेषण गरेकोमा शुक्रबारसम्म २ वटा अनलाइन र...

पुरा पढ्नुहोस
स्थानीय तहमा हुने सेवा प्रवाहमा सुशासन,जवाफदेहीता र पारदर्शी विषयमा परासीमा अन्तर्क्रिया

परासी।स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहमा सुशासन,जवाफदेहीता र पारदर्शी विषयमा भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी समुह नवलपरासीले आज परासीमा अन्तरक्रिया गरेको छ।संस्थाका अध्यक्ष रामजी ज्ञवालीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम...

पुरा पढ्नुहोस