समाचार
सुनवल।पश्चिम नवलपरासीको सुनवल १३ मगरघाटमा वेवारिसे अवस्थमा शव फेला परेको शवको सनाखत भएको छ।मृतक रुपन्देही देवदह नगरपालिका टटेरा निवासी वर्ष ५५ का इन्द्रप्रसाद थारु रहेका छन । मृतकको सनाखत उनकै छोरा चन्द्रिका थारुले गरेका...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौबाट पोखरा तर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ।धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा सवारमध्ये ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका एसपी...
पुरा पढ्नुहोसपरासी।विप्लव नेतृत्वको नेकपा संसदीय भासमा गएको भन्दै उक्त पार्टीका पूर्व जनसरकार प्रमुख रामप्रीत चमार (करण)ले पार्टी परित्याग गर्नुभएको छ । उनले विप्लव नेकपाले संसदवादी दलहरुसंग समाजवादी मोर्चा नामक संसदीय मोर्चा बनाएकोले उक्त पार्टीका रहनुको औचित्य...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाममा रहेको परासी क्याम्पसमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा विधार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो।क्याम्पस प्रमुख सुमनगोपाल आचार्यको अध्यक्षता...
पुरा पढ्नुहोससुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ गुडरीया गण्डक नहरमा भारतीय एक युवकको शव फेला परेको छ । गण्डक नहरमा मृत अवस्थामा फेला परेको शव भारत विहार प्रदेशको पश्चिम चम्पारणका २२ वर्षीय सुजित पलको रहेको...
पुरा पढ्नुहोसनवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुर्व नवलपरासीको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन ।जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र...
पुरा पढ्नुहोसनवलपुर । भारतीय कथावाचक धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार)ले नेपालबारे विवादित अभिव्यक्त दिएको भन्दै समाजवादी मोर्चा आपत्ति जनाएको छ । नवलपरासी पुर्वको शास्वतधाममा कथावाचनका क्रममा भ्रामक अभिव्यक्ति दिएको भन्दै समाजवादी मोर्चा गण्डकी प्रदेशले आपत्ति...
पुरा पढ्नुहोसविराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन । सोमबार बसेको प्रदेशसभाको बैठकमा उनको पक्षमा ४७ मत, विपक्षमा मत ३० परेको बैठकको अध्यक्षता गरेका (सभामुख) इस्नाइल मन्सुरीले बताए। उपसभामुख सिर्जना दनुवार बैठक...
पुरा पढ्नुहोसकावासोती । नवलपरासी पुर्वको कावासोतीमा नाग पञ्चमीको अवसर पारेर ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । सर्प र वातावरणीय प्रभावका विषयमा स्थानीयलाई जानकारी दिने उद्धेश्यले दुई दिने महोत्सव आयोजना गरिएको हो ।महोत्सवमा मानव र...
पुरा पढ्नुहोसबर्दघाट । बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा माविको प्रशासन तथा लेखामा लागेको ताला खोलिएको छ । सर्बदलिय प्रतिनिधिको रोहवरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्गले ताला खोलेका हुन् । अभिभावकहरुले...
पुरा पढ्नुहोस









