समाचार

सुनवलमा असोज १ गते खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने

सुनवल । सुनवलमा तिजको अवसरमा असोज १ गते तेस्रो नगर स्तरीय खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने भएको छ । सुनवल डान्स एकेडेमी तथा सहकार्य इभेन्ट्स आयोजना र सुनवल नगरपालिकाको सहकार्यमा संस्कृति जर्गना र...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा बर्दघाटको शिक्षा शाखा प्रमुखको कार्यकक्षमा तालाबन्दी

बर्दघाट । बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ । मंगलवार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा पुगेको क्रान्तिकारीको टोलीले शाखाका प्रमुख...

पुरा पढ्नुहोस
परासीमा बजार अनुुगमन , म्याद गुज्रिएका सामाग्री भेटिए

परासी । पश्चिम नवलपरासीमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । आज सदरमुकाममा परासीमा बजार अनुगमन उपसमितिले किराना पसल, रेष्टुरेन्ट र मेडिकलको अनुगमन गरेको हो । सो क्रममा किराना पसलमा म्याद गुज्रिएका मसला,...

पुरा पढ्नुहोस
भडरीमा भदौं २८ गतेदेखि पुरुष नकआउट भलिवल प्रतियोगीता हुदै

सुनवल । श्री नव ज्योति युवा क्लब सुनवल ११ भडरी पश्चिम नवलपरासीको अयोजनामा भदौं २८ गते देखि पुरुष भलिवल प्रतियोगीता सुरु गर्ने भएको छ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर गाँउ स्तरीय...

पुरा पढ्नुहोस
सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाण्डाै । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङका अनुसार बिहान साढे ६ बजेतिर...

पुरा पढ्नुहोस
क्रान्तिकारी युवा संगठन नवलपरासीको संयोजकमा तरुण श्रीस

परासी । क्रान्तिकारी युवा संगठन नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको एकता भेलाले तरुण श्रीस मगरको संयोजकत्वमा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति निर्वाचित गरेको छ । सोमवार बर्दघाट-२ चिसापानीमा सम्पन्न एकता भेलाले रमेश शर्मा...

पुरा पढ्नुहोस
भारतले पाकिस्तानलाई दियाे ३ सय ५७ रनकाे लक्ष्य

काठमाण्डाै। एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनकाे लक्ष्य दिएकाे छ। श्रीलङ्काकाे काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायाे...

पुरा पढ्नुहोस
नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

बाँके । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद रुपैयाँसहित एक नेपाल सरकारका अधिकृतलाई नियन्त्रणमा लिएको छ ।आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको बाँकेका...

पुरा पढ्नुहोस
सुनवलमा नगर स्तरिय अन्तर मावि तिज गित प्रतियोगीता सप्पन्न

सुनवल।सुनवल नगरपालिका स्तरिय अन्तर मा.वि तिज गित प्रतियोगीता २०८० महाकवि देवकोटा नमुना मावि सुनवल-४ मा सम्पन्न भएको छ । महाकवि देवकोटा नमुना माविको अयोजना तथा सुनवल नगरपालिकाको प्राविधिक सहयोगमा अन्तराष्ट्रिय साक्षरता दिवस र तिजको अवसर...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएइद्धारा तुल्सी वस्याललाई आर्थिक सहयोग

परासी।नवलपरासी सेवा समाज युएइले वर्दघाट नगरपालिका वडा नम्वर २ निवासी तुल्सी वस्याललाई आर्थिक सहयोग गरेको छ। शारिरिक असक्त तथा आर्थिक अवस्था नाजुक रहेका बस्याललाई नगद रु ३१ हजार रुपैया सहयोग गरको नवलपरासी सेवा समाज...

पुरा पढ्नुहोस