समाचार

लुम्बिनी प्रदेशमा आँखाको नानीको शल्यक्रिया नि:शुल्क

दाङ । लुम्बिनी प्रदेश सरकारले आँखाको नानीको निःशुल्क शल्यक्रिया सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आँखाको नानीको शल्यक्रिया गर्नुपर्ने प्रदेशका कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको हो ।स्वास्थ्य मन्त्रालयले यो...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य कँडेलको अभिव्यक्तिप्रति नवलपरासी कांग्रेसको आपत्ति

परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व गृह राज्यमन्त्री देबेन्द्रराज कँडेलको अभिव्यक्ति प्रति नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले आपत्ति जनाएको छ । उनको अभिव्यक्तिलाई लिएर जिल्ला समितिले अनुशासनको कारबाही गर्न पार्टी केन्द्रीय समितिसँग...

पुरा पढ्नुहोस
मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३औं साधारणसभा सप्पन्न

सुनवल । मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३ औं साधारणसभा सम्पन्न भएको छ । समाजका सभापति गणेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले मानव अधिकार हनन भएपछि...

पुरा पढ्नुहोस
सयपत्री सकोसको २३औं साधारणसभा सम्पन्न , सहकारीलाई बैंक संग तुलना गर्न हुन्न : उपाध्यक्ष ढकाल

सुनवल । सयपत्री बचत तथा ऋण सहकारी सस्था लि.को २३ औं साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी महासंघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख...

पुरा पढ्नुहोस
प्रेस क्लब र विद्यालय व्यवस्थापन समिति महासंघ बीच सुनवलमा मैत्रीपुर्ण फुटसल

सुनवल । सुनवल प्रेस क्लब र विद्यालय ब्यबस्थापन समिति महासंघ सुनवल बीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । सुनवल १२ भुमही स्थित रामनगर एकेडेमीमा भएकोे मैत्रीपुर्ण फुटसलमा विद्यालय ब्यवस्थापन समिती महासघले ६ गोल...

पुरा पढ्नुहोस
पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत महाकवि देवकोटाले सुरु गर्‍यो अटो वर्कशप

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा माविले अटो वर्कशप तथा सर्भिस सेन्टर खोलेको छ । हरितालिका तिज तथा विश्वकर्मा पुजाकाे अवसर पारेर महाकवी देवकाेटा नमुना माध्यमिक विद्यालय सुनवलले ‘अटाे वर्कशप तथा सर्भिसिङ्ग...

पुरा पढ्नुहोस
बर्दघाटमा कक्षा ११-१२ लाई दिवा शत्रमा लैजाने निर्णय प्रती प्याब्सनको आपत्ति

परासी । प्याब्सनले बर्दघाट नगरपालिकाले कक्षा ११ र १२ लाई बिहानी सत्रमा सञ्चालन गर्न असहज परिस्थिति सृजना गरे अदालत जाने बताएको छ । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बर्दघाट नगर कार्यसमितिले नगरले ११-१२...

पुरा पढ्नुहोस
कर्मचारीलाई हराउदै मैत्रीपुर्ण फुटबलको उपाधी पत्रकार र जनप्रतिनिधिलाई

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संविधान दिवसको अवसरमा आयोजित गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जित हात परेको छ। संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र...

पुरा पढ्नुहोस
भडरीमा सम्पन्न गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधी पिपरालाई

सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजना र मामी सतिसवरिया सामुदायिक वन उपभोक्ताले समितिको सहआयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गत २८ गते देखि...

पुरा पढ्नुहोस
ठेकेदार सम्पर्क बिहिनहुँदा बर्दघाट खजुरा पुल अलपत्र

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्थित खजुरा खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । वडा नम्बर ५ र १६ जोड्ने गरी निर्माण हुन लागेको खजुराखोला पुल निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कमा नआएको नगरपालिकाले...

पुरा पढ्नुहोस